मेची राजमार्गमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एकको मृत्यु
काठमाडौं/पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा मंगलबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एक महिलाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु घर भएका ३२ वर्षीय सवारी चालक मिलन बिष्ट र पिकअपमा...
दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु
धनुषा । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना...
आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक...
पञ्चेश्वर दुर्घटनामा मृतकका परिवारलाई राहत, छात्रवृत्ति
बैतडी । बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको...
बियर प्लान्टमा आगलागी
काठमाडौं/चौधरी उद्योग ग्राममा अवस्थित बियर प्लान्टमा आगलागी भएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२, स्थित चौधरी उद्योग ग्राममा आगलागी भएको हो।
आगलागीबाट उद्योगको बियर प्लान्ट र गोदाममा क्षति पुगेको बताइएको छ। बिहान ८ः२० बजेबाट लागेको आगो...
पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु
पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे...
गोदाममा आगलागी हुँदा करीब रु १५ लाखको क्षति
ताप्लेजुङ । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ ।
फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति...
मलोसियाको क्वालालम्पुरमा मेट्रो रेल दुर्घटना हुँदा दुई सय जना घाइते
एजेन्सी । मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् ।
राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय...
सियालामा जीप दुर्घटना हुँदा दुई जना घटनास्थलमा नै मृत्यु
दुल्लु । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी...
सिंहदरबारको मूल गेटमै मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति
काठमाडौं/सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो दुर्घटना भएको छ। मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ। सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९...






















