सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-१० सुकुटे बजारमा बागमती प्रदेश ०२-०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने २४ वर्षीय एलकेश...
सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं मुस्ताङकाे घरपझोङ गाउँपालिका-५ ठिनीखोलास्थित कच्ची सडकमा ग.१ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलाको अस्थायी पुल तर्ने क्रममा पुल भाँचिएर ट्रक आइतबार बिहान खोलामा खसेर दुर्घटना हुँदा ट्रकमा सवार रामेछाप गोकुल गंगा गाउँपालिका-१ बस्ने...
बैतडीमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु, १० जना घाइते
काठमाडौं । बैतडीको सिगास गाउँपालिका-३ लगनमा जीप दुर्घटना भएको छ।
दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा सिगास-३ का ६४ वर्षीय रामसिंह धामी, ४५ वर्षीय मानसिंह साउद...
देशका विभिन्न भागमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं जाजरकोटकाे बारेकोट गाउँपालिका-५ घाटबजारस्थित सडकमा को.३७ प ५०३७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णा देवी शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्राथमिक...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ स्थित सडकमा लु.१ ज ४०१४ नम्बरको भेनकोढोकाबाट लडेर दाङ राप्ती गाउँपालिका-२ लालमटिया बस्ने ७१ वर्षीय टेक प्रसाद बन्जाडेको मंगलबार दिउँसो मृत्यु भएको छ । भेनको ढोका अचानक खुल्दा ढोकाबाट...
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
धनुषा । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा...
डोटीमा जीप दुर्घटनामा एकको मृत्यु
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र...
करेन्ट लागेर २ जनाको मृत्यु
काठमाडौं । झापाको छुट्टाछुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ।
बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प...
आगलागीमा परी घाइते भएकी महिलाकाे मृत्यु
पाँचथर । सोमबार राति आगलागीमा परी घाइते भएकी त्यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया...



















