ट्याक्टरको ठक्करबाट मृत्यु

झापा - अर्जुनधारा नगरपालिका-५ फुलमतीस्थित सडकमा मे.१ त ४९११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-४ बस्ने १७ वर्षीय मन कुमार थापाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ...

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन - भरतपुर महानगरपालिका-७ स्थित सडकमा ना. ७ ख ४०९१ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा साइकलयात्री सोही महानगरपालिका कृष्णपुर बस्ने ३५ वर्षीया लक्ष्मी सुवेदीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं- मकवानपुरकाे राक्सिराङ् गाउँपालिका—६ शिलाधोनीस्थित सडकमा ना. ७ ख ७२९५ नम्बरको मिनिट्रक सोमबार बिहान अनियन्त्रित भई सडकबाट खोल्सामा खसेर दुर्घटना हुँदा सोही ठाउँ वाङराङ बस्ने ३५ वर्षीय सुमन बल्वा थिङको घटनास्थलमै मृत्यु भएको छ...

कोहलपुरमा बससँग अटो रिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज - बाँकेको कोहलपुरमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि आज बिहान भएको सो दुर्घटनामा नौ जना घाइते भएका छन् । दुर्घटनामा वैजनाथ–२ का अटो रिक्सा चालक...

ट्रकको ठक्करबाट १ को मृत्यु, ११ घाइते

चितवन - ट्रकको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले गएराति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय...

बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते

बैतडी -  धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जनाए...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलाली -  जिल्लाकाे गाैरीगंगा नपा ६ मा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार पूर्वबाट पश्चिमतर्फ आइरहेको त्रिपुरा ईङलिस बोर्डिङ स्कुलको ना ४ ख ४९४४ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको से...

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

रुपन्देही - तिलोत्तमा नगरपालिका-९ मंगलापुरस्थित सडकमा लु. ४७ प ३८३३ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो साइकललाई ठक्कर दिंदा साईकलयात्री सोही ठाउँ कुन्जलापुर बस्ने ६० वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका पौडेलको...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं - सुर्खेत, गुर्भाकोट नगरपालिका-९ झुल्केस्थित सडकमा लु.१ ज ४०७९ नम्बरको जिप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा सिम्ता गाउँपालिका-९ बस्ने २४ वर्षीय भुपाल खत्रीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको मेहलकुना...

सीपी मैनालीकाे परिवार कार दु्र्घटनामा

काठमाडौं / नेकपा माले महासचिव  सीपी मैनाली सवार गाडी दुर्घटनामा परेका पाँचैजनालाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।   दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाइते भएका छन् । उनको टाउको र शरीरको अन्य...

RECENT POSTS

HOT NEWS