पानीमा डुबेर मृत्यु

काठमाडौं -  भरतपुर महानगरपालिका-२७ पुरानो पटेहानी बस्ने राज कुमार महतोको छोरा ४ वर्षीय आयुस महतोको आफ्नै घर अगाडि रहेको नहरमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी...

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाडाैं -  कञ्चनपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रहरीले मंगलबार बेलुकी म १ प ७५५७ नम्बरको मोटरसाइलले सोही दिशामा अगाडी गइरहेको से ५...

आज बिहान चट्याङ लागेर चार महिलाको मृत्यु

काठमाडौं - बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२...

दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं - सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दैलेख, गुँरास गाउँपालिका घोडाबासमा ना.५ ख १६८५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक कल्याण सिंह...

बाँकेमा सवारी दुर्घटना हुँदा १२ जना मृत्यु, २१ जना घाइते

बाँके  -   बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२...

टाेखामा माेटर साइकल दुर्घटना हुँदा २ जनाकाे मृत्य

काठमाडाैं - आज बिहानै टोखा नगरपालिका पन्चेतारमा एकै चोटी तीन वटा  मोटरसाइकल एक आपसमा थोकिन्दा ठुलो दुर्घटना भएको छ । मोटर साइकलको स्पिड अत्याधिक भएकोले दुर्घटना भएको  छ। दुर्घटनामा झोरमा बसाेबास गर्ने  बर्ष २०को पासाङ्ग...

रुखबाट लडेर  मृत्यु

सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् । प्रहरीका अनुसार घाँस...

कराँचीमा यात्रुवाहक विमान दुर्घटना

एजेन्सी -  पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना...

आन्ध्र प्रदेशमा औद्योगिक ग्यास दुर्घटना, सात जनाको मृत्यु वाई

भारतको आन्ध्र प्रदेशको वाईजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् ।  बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट...

एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा सशस्त्र प्रहरीको मृत्यु

काठमाडौं - कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी...

RECENT POSTS

HOT NEWS