दाउन्नेमा ट्रक दुर्घटनामा दुईको मृत्यु

नवलपरासी / पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नंको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा...

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको ज्यान गयो

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर...

सशस्त्र प्रहरी निरीक्षकको उपचारका क्रममा मृत्यु

जुम्ला / सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत थापा मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस...

सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटना

दाङ– प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङमा दुर्घटना भएको छ । गएराती ११ बजे सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी लमही–६...

उदयपुरमा जीप दुर्घटना: त्रियुगानगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते

गाईघाट– उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएका छन् । विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १...

भरुवा बन्दुकको छर्रा लागेर युवकको ज्यान गयाे

ओखलढुंगा / बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको ज्यान गएको छ । मोलुङ गाउँपालिका ३ को थुम्किमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो ।...

सुकुटे बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो, १८ घाइते

काठमाडौं / सिन्धुपाल्चोक चौतार साँगाचोक गढी नगरपालिकाका ९ सुकुटेमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा घाइते भएका १८ जनालाई उपचारका लागि धुलुखेल अस्पताल लगिएको संघीय प्रहरी कार्यालय काभ्रेका एसपी...

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० घाइते

सप्तरी / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २० जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर...

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना, १ को मृत्यु, ३० घाइते

डोटी– डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

राजविराज / सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु हुनाको साथै दुई जना घाइते भएका छन् । जिल्लाको सप्तकोसी नगरपालिका ५ गंगाजली टोलमा सोमबार विहान मोटरसाइकलले ठक्कर दिदा एक...

RECENT POSTS

HOT NEWS