बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० घाइते

सप्तरी / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २० जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर...

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना, १ को मृत्यु, ३० घाइते

डोटी– डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

राजविराज / सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु हुनाको साथै दुई जना घाइते भएका छन् । जिल्लाको सप्तकोसी नगरपालिका ५ गंगाजली टोलमा सोमबार विहान मोटरसाइकलले ठक्कर दिदा एक...

देउसी भैलो खेल्न हिँडेका समुहको ट्याक्टर दुर्घटना

गुल्मी / गएराती गुल्मीमा दुर्घटनामा १५ जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं / पर्सा, वीरगंज महानगरपालिका-१६ नगवास्थित रबिन्द्र जयसवालको प्लास्टिक गोदाममा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा गोदाम पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसका साथै  सिन्धुपाल्चोक, सुनकोशी...

उपत्यकामा दशैंको समयमा १० को मृत्यु

काठमाडौं / काठमाडौं उपत्यकाभित्र यस वर्षको दशैंमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४...

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं / चितवन, रत्ननगर नगरपालिका-३ तरकारी चोक नजिक हाल नम्बर नखुलेको सवारी साधनले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा...

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं / कैलाली, सुर्खेत, सप्तरी र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कैलाली, लम्कीचुहा नगरपालिका-३ गोराङगेस्थित सडकमा से.७ प १४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो...

बस र बोलेरो एकआपस ठोकिदा चालकको मृत्यु

तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको गुणादीमा बस र बोलेरो परस्पर ठक्कर खाँदा बोलेरो चालकको ज्यान गएको छ ।बोलेरो चालक नवलपरासी सरावल गाउँपालिका-१ बस्ने वर्ष २२ का रमेश थारुको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपरासीबाट...

जीप दुर्घटनामा एकको मृत्यु

कावासोती / नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग...

RECENT POSTS

HOT NEWS