करेन्ट लागेर एक जनाको मृत्यु
झापा / दमक नगरपालिका—५ संगम टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ह ४० वर्षीय चिन्टु माझीको मृत्यु भएको छ । आफ्नै घर अगाडि पानी जमेको नालीमा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट...
दुबईमा बस दुर्घटना, ६ नेपालीको मृत्यु
काठमाडौं- दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।
स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन...
यात्रुबाहक बस खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु
रोल्पा / पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार...
अरुण नदीमा जिप खस्दा सबै यात्रु बेपत्ता
काठमाडौं । संखुवासभाको अक्कर भीरबाट बोलेरो जिप अरुण नदीमा खसेको छ। हिजो मंगलबार राति साढे १० बजेतिर खसेको उक्त जिपमा सवार सबै बेपत्ता छन्। उक्त जिपमा ६ जना सवार रहेको स्थानीयले जनाएका छन् ।...
जापानको टोकियो नजिकै भयानक रेल दुर्घटना
जापान / जापानको टोकियो नजिकै, योकोहामामा ट्रेन क्रसिङ्मा ट्रेनले ट्रकलाई ठक्कर दिएको छ ।
घटनामा कम्तिमा ३० जना गम्भिर घाईते भएको जापानी सँचार माध्यमहरुले जनाएका छन् । अरु अपडेट आउन बाँकी छ ।
मकवानपुर र पोखरामा दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं– बुधबार मकवानपुर र पोखरामा भएका फरक फरक दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
मकवानपुरमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो भने पोखरामा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएका...
अछाममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
अछाम– अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् ।
मृतयु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियार सोही ठाउँका काले परियार र बैतडी...
बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
हेटौंडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस...
भोजपुरमा बस दुर्घटना : १० घाइते, एकको अवस्था गम्भीर
भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।
आज बिहान घुम्तीमा अनियन्त्रित भई...
त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो
धादिङ– बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटको त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
शुक्रबार बिहान ४२ यात्रु लिएर सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल...
























