गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते
गुल्मी– शुक्रबार साँझ गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
गुल्मीदरबार गाउँपालिका गौडाकोटमा रिडीदेखि तम्घास आउँदै गरेको लु २ च ५४७५ नं को जिप दुर्घटना भएको...
यी हुन् त्रिशूलीमा दुर्घटनाग्रस्त बसमा सवार ४५ यात्रु (नामावलीसहित)
काठमाडौं- सर्लाही सदरमुकाम मलङ्गवाबाट काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ ।
ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार...
काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ३ जनाको मृत्यु, २५ बेपत्ता
काठमाडौं– सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १४ जना गम्भीर घाइते भएका छन् ।
ना छ ७४६९ नंको यात्रुवाहक...
करेन्ट लागेर मृत्यु
काभ्रे / बनेपा नगरपालिका-१ टुकुच्चा नाला बस्ने रिमाल श्रेष्ठको ४१ महिनाको छोरा रिदेश श्रेष्ठको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मेशिनको तारमा खेल्दै जाने क्रममा करेन्ट लागेर गम्भीर...
डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
डडेल्धुरा– डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा भागेश्वर गाउँपालिका–४ का २८ वर्षीय...
विभिन्न जिल्लामा पानीमा डुबेर मृत्यु
काठमाडौं / सर्लाही, बागमती नगरपालिका-४ नयाँ बस्तीस्थित गोडारी खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने गुण बहादुर चितौरे मगरकी ७ वर्षीया छोरी अस्मिता चितौरे मगरको मंगलबार बिहान मृत्यु भएको छ । साथै लमजुङ, बेसिशहर...
आगलागीबाट धनमाल नष्ट
झापा / कन्काई नगरपालिका- ५ चप्रामारी बस्ने सोमनाथ अधिकारीको टिनको छानो भएको घरमा सोमबार बिहान बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा...
सवारी दुर्घटनामा मृत्यु
काठमाडौं / संखुवासभा, धर्मदेवी नगरपालिका-३ मुढेबजारस्थित कोशी राजमार्गमा ना.४ ख २९०० नम्बरको ट्रकले सोमबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने धनराम अधिकारीको ४ वर्षीय छोरा आदित्य अधिकारीको घट्नास्थलमै मृत्यु भएको
छ ।
ट्रक र चालकलाई प्रहरीले...
त्रिशूलीमा ट्रक खस्यो
चितवन– नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको...
फिलिपिन्समा तीनवटा डुङ्गा दुर्घटना : २५ को मृत्यु, ६ बेपत्ता
मनिला / फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी...
























