भारत बोलबम जाँदै गरेकी नेपाली चेलीको बाटोमै मृत्यु
मलंगवा / भारतको बिहार राज्यको मढियाधाम जाँदै गरेकी बोलबम यात्रुको मृत्यु भएको छ। सर्लाहीको बागमती नदीबाट जल बोकेर मोटरसाइकलमा चक्रघट्टा गाउँपालिका ९ बस्ने हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको प्रहरीले जनाएको...
पाइप सफा गर्ने क्रममा बेहोस भएर दुई जनाको मृत्यु
काठमाडौं / काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बेहोस भएर शुक्रबार बिहान २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका-२ घर भएका...
खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु
बारा / प्रसौनी गाउँपालिका-४ खोट्वा टोलस्थित दुधौरा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका बस्ने इब्राहिम अंसारीको १० वर्षीय छोरा साहिल अंसारी र अजमुरला...
मृत अवस्थामा फेला
काठमाडौं / स्याङ्जा, वालिङ नगरपालिका-८ शित्तलनगरमा हाल नाम, थर, वतन नखुलेका करिब १५ वर्षीय बालकको शव मंगलबार बिहान फेला परेको छ । डोटी, दिपायल सिलगढी नगरपालिका-७ रातुली बस्ने करिब ४० वर्षीय भीम नेपाली आफ्नै...
रामेछाप बजारमा आगली हुँदा ४ घर नष्ट, ३ घण्टापछि नियन्त्रणमा
रामेछाप / जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् ।
स्थानीय तेजबहादुर प्रधानले जानकारी अनुसार, लिखु खोला छेउको पक्की पुल...
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं / मोरङ र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङ, शनिश्चरे नगरपालिका-१० पूर्वपश्चिम राजमार्गमा को.१ ख ४८४२ नम्बरको बसले मे.१ च ५३९१ नम्बरको पिकअपलाई बिहीबार बिहान ठक्कर...
मोरङको पथरीमा बस र तरकारी बोकेको भ्यान ठोक्किँदा एकको मृत्यु, १८ घाइते
विराटनगर– मोरङको पथरी शनिश्चरे– १० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।
कानेपोखरीबाट पूर्वतर्फ जाँदै...
हाइस पल्टिँदा ७ जना घाइते, एकको अवस्था गम्भीर
चितवन- चितवतमा हाइस पल्टिँदा ७ जना घाइते भएका छन।
काठमाडौबाट नारायणगढतर्फ गइरहेको ग १ ख ५३५५ नम्बरको हाइस भरतपुर महानगरपालिका १ आपटारीमा सोमवार साँझ ६ः ४५ बजे अनियन्त्रित भई पल्टिँदा हाइसमा सवार ७ जना घाइते...
दुर्घटनाको २२ दिनपछि एक जनाको शव भेटियो, नौजना अझै बेपता
हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित कर्णाली नदीमा खसेको जीपसहित १० जना यात्रुमध्ये २२ दिनपछि एक जनाको शव भेटिएको छ। अन्य ९ जान अझै बेपता रहेको प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालले जानकारी दिएका...
ओखलढुङ्गामा बस दुर्घटना, तीनको मृत्यु
ओखलढुङ्गा- ओखलढुंगामा बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।
पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे...
























