अदालतमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका छन् ।
शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा...
सैयदपुर-विराटनगर हवाई सेवा सञ्चालन सञ्चालनमा सहमत
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यसै हप्ता गरेको बाङ्लादेश भ्रमणको क्रममा २० मिनेटभित्र दुई देशलाई जोड्ने सैयदपुर-विराटनगर हवाई सेवा सञ्चालन तत्कालै अघि बढाउनेबारे नेपालले विशेष इच्छा जाहेर गरेको अधिकारीहरूले जनाएका छन्।
बाङ्लादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको...
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण
काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सहयोगमा सञ्चालन हुने अमेरिकी सहयोगको आयोजना कार्यान्वयन गर्न गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए)ले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा तलब भत्ता र घरभाडामा मात्रै २० करोड ८२ लाख रूपैयाँ खर्च गरेको...
महामारीका कारण वैदेशिक रोजगार बेहाल
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्।
वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५...
चोरबाटो हुँदै आवतजावत गरेपछि सिमामा कडाई
विराटनगर । प्रदेश १ का मुख्य दुई नाकामध्ये रानी–जोगबनी बन्दप्रायः छ। तर, काँकडभिट्टा–पानीट्यांकीबाट बाक्लो आउजाउ चलिरहेको छ। यता रानीको मुख्य गेटमा ताला लागे पनि एक किलोमिटर आसपासबाट चोरबाटो हुँदै हुलका हुल आवतजावत गर्छन्।
काँकडभिट्टा–पानीट्यांकीमा रहेको...
साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा पक्राउ
स्याङ्जा । ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन्। घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित...
नेपाल धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर
काठमाडौं । सरकारलले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको...
राजधानीकाे भृकुटीमण्डपमा मेगा सभाहल निर्माण हुने
काठमाडौं । काठमाडौंं महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा मेगा सभाहल निर्माण प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको छ तर समाज कल्याण परिषद्को स्वामित्वमा जग्गा रहेकोले टुङ्गो लाग्न भने अझै बाँकी छ ।
सभाहल निर्माणका लागि आवश्यक जग्गा...
डलर प्रिपेड कार्ड जारी गर्न बाटो खुला
काठमाडौं। नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा...
आगामी वर्षकाे बजेट ३ खर्ब २५ अर्ब रुपैयाँको हुने
काठमाडौं। आर्थिक वर्ष ०६७र६८ को बजेट ३ खर्ब २५ अर्ब रुपैयाँको हुने अर्थमन्त्रालयले जानकारी दिएको छ । यो चालू आवको तुलनामा रु ४० अर्ब बढी हो । सरकारले जेठको तेस्रो साता ल्याउने भनेको आगामी...

























