राप्रपाको स्थानीय तह परिचालन विभागले पूर्णता पायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागले पूर्णता पाएको छ। पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी उपाध्यक्ष एवम् सो विभाग प्रमुख रोशन कार्कीसहित सदस्यलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण...

पर्यटनमन्त्री र पोल्याण्डका राजदूतबीच भेट

काठमाडौं,  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र...

बालुवाटारमा प्रम देउवा र लुको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन। लुसँगको...

प्रचण्ड र युरोपेली युनियन​का राजदूतबीचकाे भेटमा शान्ति प्रक्रियालाई टुंगो लगाउने विषयमा छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । भेट शुक्रबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो । भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको...

विवेकशील पार्टीका सचिवालय प्रमुख उप्रेतीले राजीनामा दिए

काठमाडाैं । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन्। पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती...

आज बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकाे प्रतिवेदन पेश हुने

काठमाडाैं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदन आजै प्रतिनिधि सभामा पेश हुने भएको छ। चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि प्रतिनिधि सभाले संसदीय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त...

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन हुने दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने दाबी गरेका छन्। नेकपा माओवादीनिकट प्रेस सेन्टरका पदाधिकारीसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २, ४ दिनमै निर्वाचनको...

कांग्रेसलाई नै घातक बन्दै छ कांग्रेसको कार्यशैली

 काठमाण्डौ / देशमा संघ र प्रदेशको निर्वाचनको तयारी हुँदै गर्दा दलहरुबीच तीव्र रस्साकस्सी सुरु भएको छ ।बाम र काङ गठबन्धनको सरकारले चुनावको घोषणा हालसम्म नगरे पनि त्यसलाई लक्षित गरेर दलहरुबीच विभिन्न चलखेल र सिट...

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएरको अनुसन्धान टुंगियाे

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको अनुसन्धान लगभग टुंगिएको छ। सिसिटिभी डिलेट भयो भन्दै अर्थले विज्ञप्ति जारी गरेपछि झनै चर्किएको यो प्रकरणकै...

RECENT POSTS

HOT NEWS