२० प्रतिबद्धतासहित लोसपार्टीको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) पार्टी मुख्यालयमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
लोसपाले नेपालका कम्युनिष्ट पार्टीहरुलाई...
कांग्रेसले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारीलाई फिर्ता लिन निर्देशन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसले बागी उम्मेदवार फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएको...
सत्ता साझेदार दलबीच गठबन्धन बाहिरका दलसँग तालमेल खारेज गर्ने
काठमाडौं। सत्ता साझेदार दलबीच पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन बाहिरको तालमेल खारेज नगरे...
जनताका समस्या समाधान गर्नसक्ने मेयरको रुपमा कामपामा महिलालाई मेयरमा उठाएको दाबी
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पु¥याउन अपील गरेका छन् । विहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले...
बूढानीलकण्ठ नगरपालिकामा ३ सय ८ जनाको उमेदवारी
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उमेदवारी दर्ता भएको छ ।
काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उमेदवारी परेको हो । बूढानीलकण्ठ...
आज उमेदवारको नामावली प्रकाशन
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आज दोस्रो तथा अन्तिम दिन हो ।
हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका थियो । ...
सरकारले नीजि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्नेमा वाणिज्य महासंघकाे जाेड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यो वर्षको बजेटमा सरकारले नीजि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्ने जनाएका छन्।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट...
निर्वाचनका लागि जिल्लामा दुई हजार ११४ जनाले मनोनयन दर्ता
सिन्धुपाल्चोक । स्थानीय निर्वाचनका लागि जिल्लामा दुई हजार ११४ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २५ राजनीतिक दल चुनावी मैदानमा छन् ।
प्रमुख/अध्यक्षमा ९६, उपप्रमुख/उपाध्यक्षमा ६९ तथा १०३ वडाको वडाध्यक्षमा ४८४ जनाले...
मनोनयन फिर्ता लिन अपिल गरिने
ललितपुर । सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र ‘निर्वाचन तयारी...
नेकपा एमालेले महिलामाथि अपमान गर्यो : महिला अधिकारकर्मी
काठमाडौं । नेकपा एमालेले महिलामाथि अपमान गरेको महिलाहरुले बताएका छन् । आगामी बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पद मेयरमा पूर्वप्रदेश मन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव...

























