श्रममन्त्री श्रेष्ठको टोली मलेसिया भ्रमणमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली मलेसिया जाने भएको छ। मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागको हुन्।
उनी बुधबार त्यसतर्फ जान लागेको उनको...
ठूला दलद्वारा भक्तपुरमा उम्मेदवारको टुङ्गो
भक्तपुर । ठूला दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो ।
काँग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री...
बालुवाटारमा प्रम देउवाले संसदीय समितिको बैठक बोलाए
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाएका छन् । देउवाले आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
महानगर र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक...
निर्वाचनमा महिला तथा समावेशी सहभागितालाईध्यानमा राख्न आग्रह
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महिला तथा समावेशी सहभागितालाई पनि ध्यानमा राख्न दलहरुलाई आग्रह गरेको छ। राजनीतिक दलहरुले पार्टीबाट एक मात्र उम्मेदवार उठाउँदा प्रमुख र उप्रमुख पदमै पुरुष हुने...
जनता समाजवादी बाँके र माओवादी केन्द्र नेपालगञ्जकाे असन्तुष्टि
सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् ।
केन्द्रले नेपालगञ्जको मेयर नेपाली काँग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेपछि बाँकेका जसपा र...
माकेलाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी
चितवन । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्...
एमालेले ४८ पृष्ठ लामो स्थानीय तह घोषणा पत्र सार्वजनिक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ४८ पृष्ठ लामो स्थानीय तह घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा एमालेले २०७४ को स्थानीय तह निर्वाचन पश्चात् हासील गरेको उपलब्धिलाई पनि समेटेको छ ।
एमालेले...
सैनिक मूल्य–मान्यतालाई सदैव केन्द्रमा राख्नु पर्छ : प्रधानसेनापति शर्मा
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्ने बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित दुई दिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ को समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त...
विविध कार्यक्रमकाे गरेर नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस मनाउँदै
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय...
एमाले-लोसपा बीच वीरगन्जमा भएको चुनावी तालमेलप्रति आपत्ति
जनकपुरधाम । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी दल (लोसपा) बीच वीरगन्जमा भएको चुनावी तालमेलप्रति लोसपा वीरगन्ज महानगर समितिले आपत्ति जनाएको छ।
लोसपा महानगर अध्यक्ष ओमप्रकाश सरार्फले बिहीबार विज्ञप्ति प्रकाशित गरी एमालेसँग तालमेल गर्ने विषयमा नगर अध्यक्ष...

























