गोरखामा २१५ मतदान स्थल, ३११ मतदान केन्द्र
गोरखा । जिल्लामा आसन्न स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
बिहीबार ११ वटै पालिकामा निर्वाचन...
एमाले सचिवालय बैठक बालकाेटमा बस्दै, महानगर र उपमहानगरका उम्मेदवारकाे टुङ्गाे लगाउने
काठमाडाैं । नेकपा एमाले सचिवालय बैठक आज बसेकाे छ।
महानगर र उपमहानगरपालिकाको उम्मेदवारकाे विषयमा छलफल गर्न सचिवालय बैठक बसेकाे हाे ।
बैठक आज (बिहीबार) दिउँसो १ बजे बालकोटमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनका...
राजाबादीहरु जनतामा, गणतंत्रबादीहरु बालुवाटारमा !
काठमाडौं / दुई तिहाई बहुमत निकटको कम्युनिष्ट पार्टीको सरकारलाई अवधि नपुग्दै ढालेर नेपाली कांग्रेसलाई सत्ता सुम्पिएर अग्रगमनको नारा लगाइरहेका सत्ता गठबन्धनका नेताहरुलाई आगामी निर्वाचनमा राजावादीहरुले उछिन्ने संकेत भइरहेको छ । सत्ता गठबन्धन दलका नेताहरु...
बझाङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना
बझाङ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना उत्तमकुमार थापा बझाङ बझाङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे स्थापना भएको छ ।
आज एक कार्यक्रमका विच जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरेको हाे । सबै स्थानीय...
जनता समाजवादीकाे घोषणापत्र सार्वजनिक
काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ।
'पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै...
सत्ता गठबन्धनआन्तरिक छलफलमा जुट्दै
काठमाडौं । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका छन् ।
स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा बसेको बैठकमा आज उम्मेदवारको विषयमा छलफल भइरहेको जनाइएको छ। गठबन्धनका...
भ्युटावर निर्माणमा बजेट नथप्ने शहरीमन्त्रीकाे खुलासा
काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल...
नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न भएको छ।
नेकपा कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला सेक्रेटरी क. तुलसी नारायणको प्रमुख आतिथ्य र नगर इन्चार्ज क. प्रबिणको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठक बैशाषको ४ गते...
साझा उम्मेदवारीको कार्यविधि तय
काठमाडौँ, वैशाख ७ गते । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको विषयमा सत्ता साझेदार पाँच दल निर्णयको अन्तिम चरणमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता...
कामनपा २९ वडा अध्यक्षमा सुनिल राजभण्डारी उम्मेदवारी घोषणा
काठमाडाैं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुखदलहरु चुनावी रणनीतिसहित गाउँ र शहरमा चहलपहल बढाउन थालेका छन् । स्थानीयतह निर्वाचनका लागि आयोगमा दर्ता भएका ८० मध्ये मुख्य...























