मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताउनुभएको हो।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसिसी’ विषयमा आयोजित...
आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताउनुभएको छ ।
शनिबार सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता,...
विप्लव नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक स्थगित
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक एक घण्टा बसेर स्थगित भएको छ ।
पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा बसेको पार्टीको १२औं पुर्ण बैठक दिउँसो २ बजेदेखि ३ बजेसम्म...
माकेको चितवन जिल्ला इन्चार्जमा रेणु दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ।
माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो ।
दाहाल भरतपुर...
निर्वाचनलाई उत्सवका रूपमा लिन उपराष्ट्रपति आग्रह
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभएको छ । ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का...
आफ्नै संगठनको बलमा चुनाव जित्नु पर्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै स्थानीय तहमा सत्ता गठबन्धनको तालमेल नहुने भन्दै सकेसम्म आफ्नै संगठनको बलमा चुनाव जित्न लाग्नुपर्ने बताएका छन्।
बिहीबार लुम्बिनी प्रदेशको प्रशिक्षणमा बुटवल पुगेका प्रचण्डले कांग्रेससहितको सत्ता...
‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने
काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने विषयमा मुख्य नेतृत्व्मा कुनै विमति नभएको बताउनुभयो ।
बिहीबार लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच...
संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं। सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले...
जसपाको कार्यकारिणी समितिको बैठक जारी
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि...

























