प्रचण्ड र बाबुरामलाई गम्भिर प्रश्न:-MCC का लागि जनयुद्ध गरिएको हो ? १७ हजार जनताको...
https://youtu.be/ttykfiYZlYs
रुस-युक्रेन युद्ध भड्काएर नेटो सेना प्रबेश गराउने अमेरिकी खेल उत्कर्षमा !-Nimkant Pandey/EP.281
https://www.youtube.com/watch?v=7FdC2m1-AU8
महाकाली नदीको धार परिवर्तन गर्ने प्रयासमा भारत
स्थानीयले प्रतिकार गरेपछि नेपाल सरकारलाई जानकारी र एसएसबीको ध्यानाकर्षण गराईयो !
काठमाण्डौ / महाकाली सन्धिको असर अहिले २५ बर्षपछि देखापर्न थालेको छ । भारतले महाकाली नदीको धार परिवर्तन गरेर नेपाली भूभाग हडप्ने योजना बनाईरहेको छ...
राष्ट्रपतिले राजदूत खत्रीलाई पद तथा गोपनीयताको शपथ
काठमाडौं । अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर...
राष्ट्रघाती एमसीसीको विषयमा विवाद भएपछि माकेका पाँच नेताद्वारा पार्टी परित्याग
जनकपुरधाम । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।
माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर...
भिजिट भिसामा कडाइ
काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ।
पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर...
संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको बताएका छन्।
आइतबारको संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले...
आगामी निर्वाचनपछि कांग्रेस एक्लैले बहुमत ल्याउने
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस एक्लैले बहुमत ल्याउने र पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनको उद्घाटन...
सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन...
माकेको केन्द्रीय कार्य समितिको बैठक सुरु
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।
माओवादी केन्द्रको पदाधिकारी चयन, कार्य विभाजन, कार्य समितिको पूर्णता, स्थानीय चुनाव लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यस लगायत संसदबाट...
























