माओवादी केन्द्रले प्रदेश पदाधिकारीको पुस ३ गतेभित्र टुंगो लगाउन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको पुस ३ गतेभित्र टुंगो लगाउन निर्देशन दिएको छ। पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएकाले तत्काल प्रदेश पदाधिकारी टुंगो लगाउन मातहतका कमिटीलाई माओवादी केन्द्रले निर्देशन दिएको...

जनताका नेता हुनका लागि विचार, व्यवहार राम्रो हुनुपर्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको जनाएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरुको बुधबार शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो जनाएका...

मतगणनाको प्रक्रिया अगाडि बढाउने विषयमा छलफल

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणनाको तयारी भइराखेको छ । निर्वाचन समिति सदस्य अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार अहिले बैठक चलिरहेको छ । पार्टीका नेतासहितको बैठक जारी रहेको र बैठकले मतगणनाको प्रक्रिया अगाडि बढाउने विषयमा...

मुलुकको शैक्षिक विकासमा काठमाडौं विश्वविद्यालयकाे महत्वपूर्ण योगदान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा बुधबार विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाउनुभएको शुभकामना...

वरिष्ठ नेता पौडेलले दिए नवनिर्वाचित सभापति देउवालाई बधाई

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन्। बुधबार शुभकामना सन्देश जारी गर्दै नेता पौडेलले देउवालाई सफल कार्यकालको शुभकामना दिँदै सबैलाई समेटेर अगाडि बढ्न सुजाव...

आजदेखि प्रदेश नं २ को प्रदेश सभाको आठौं अधिवेशन सुरू

काठमाडाैं । प्रदेश नं २ को प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरू हुँदैछ। प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन्। उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश...

कांग्रेसको १४औं महाधिवेशन सकियाे

काठमाडाैं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ । बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको...

एमसीसी सम्झौता बिरोध प्रदर्शनमा भएको सरकारी दमन र गिरफ्तारीप्रति बिरोध

काठमाडाैं । सत्ता गठबन्धन दलमध्येका महत्वपूर्ण घटकका रुपमा रहेको नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले  मंगलबार काठमाण्डौ लगायत देशका बिभिन्न जिल्लाहरुमा एमसीसी सम्झौता बिरुद्ध आयोजना गरिएका शान्तिपूर्ण बिरोध प्रदर्शनहरुमा भएको सरकारी दमन र...

प्रचण्डको अभिव्यक्ति गैह्रजिम्मेवारपूर्ण अभिव्यक्ति

काठमाडौं । विवेकशील साझा पार्टीले पुँजी बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अभिव्यक्ति गैह्रजिम्मेवारपूर्ण भनेको छ। अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च...

जनता प्रगतिशलि पार्टी गठन

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेको जानकारी दिंदै त्रिपाठीले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि...

RECENT POSTS

HOT NEWS