मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ स्वीकृति पायो
काठमाडौं/मध्यभोटेकोसी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि (आइपिओ) निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले मध्यभोटेकोसीलाई एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख कित्ता आइपिओ निष्कासन...
सेयर बजारमा नयाँ रेकर्ड कायम
काठमाडाैं । सेयर बजारको परिसूचक नेप्सेले २०७८ को पहिलो कारोबार दिन पनि नयाँ रेकर्ड बनाएको छ।
नेप्से २०.६१ अंकले बढेर २७३५ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। केही दिनयता नेप्सेले निरन्तर नयाँ...
नेप्से २७०० अंक नजिक
काठमाडौं : सोमबार सेयर बजार २७०० अंकको नजिक ऐतिहासिक बिन्दुमा पुगेको छ । १७.२ अंकले बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६९१ दशमलव ५५ बिन्दुमा पुगेको हो ।
पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा...
इमर्जिङ्ग नेपाल लिमिटेडले शेयर आइपिओ निष्कासन गर्ने
काठमाडौं - इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर आइपिओ...
सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुने
काठमाडौं- सिंगटी हाइड्रोपावरको आईपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने भएको हो।
कम्पनीले चैत्र ६ गते देखि चैत्र १० गते सम्म...
कारोबारको अन्तिम दिनमा साढे ६ अर्ब नजिक कारोबार
काठमाडौं- कारोबार अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ झिनो अंकले बढेको छ ।
कारोबारको अन्तिम समयसम्म परिसुचक २.७४ अंकले बढेर २६७४.३५ को बिन्दुमा पुगेको छ । यस्तै, कारोबारको अन्तिम समयसम्म...
नेप्से परिसूचक झिनो अंकले सुधार
काठमाडौं । सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार भएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । आइतबारको तुलनामा कारोबार रकममा...
सिंगटी आइपीओ बाँडफाँट अर्को साता मात्रै
काठमाडौं । सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ। बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने योजना क्यापिटलको रहेको छ।
सिडिएससिको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि...
सेयर बजारमा नेप्से ३२ अंकले बढ्याे
काठमाडाैं । आज सेयर बजारको परिसूचक नेप्से ३२ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५७५ अंकमा कायम भएको छ।
मंगलबार कारोबार रकम पनि बढेको छ। कुल ६ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भयो।...
बलेफी हाइड्रोपावरले शेयर आइपीओ निष्काशन
काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको सर्वसाधरण शेयर आइपीओ निष्काशन गर्ने भएको छ ।
आईपीओ जारी गर्न यस हाइड्रोपावरले नियामक निकाय धितोपत्र बोर्डसँग फागुन २५ गते अनुमति मागेको...




















