नेपाल र भारतका प्रमले संयुक्त उद्घाटन हुने

काठमाडौं । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना...

श्री चन्द्रोदय टोलविकास संस्थाले दक्षिणकाली मन्दिर निर्माण गरिने

गोरखा-श्री चन्द्रोदय टोलविकास संस्थाका अध्यक्ष  नरहरी ज्ञवालीको अध्यक्षतामा भएको साधारणसभामा गोरखा नगरपालिका वडा नं. ७ का अध्यक्ष बिष्णु प्रशाद श्रेष्ठको प्रमुख आतिथ्यतामा माघ २४ गते शनिवार कार्यक्रम सम्पन्न भएको छ। सो संस्थाका सचिव सुमन ज्ञवाली...

सुनको मूल्यमा वृद्धि

काठमाडौं  । आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन...

हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध

    मकवानपुर । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी...

हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि

काठमाडौं । यो साता काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका...

बालबालिकाका लागि माेवाइल चलाउने बानी हानिकारक झर्किने गर्छन् भने बुझ्नु होस्

काठमाडौं  । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील)...

केटु आरोही पुर्जालाई सदभावना दूत नियुक्त

काठमाडाैं -  विश्वको दोस्रो ठूलो सर्वाेच्च शिखर केटु हिमाल आरोहण  कीर्तिमान कायम गरेर गरेर देशकाे सिर उचाे राखेका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सदभावना दूतमा मनोनयन गरेको छ। संघले सन् २०२१ भरिका...

आजदेखि म्यानमारमा फेसबुक अस्थायी रूपमा बन्द

एजेन्सी- सैनिक शासनको विरोध भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गरेको छ। म्यानमार टाइम्सका अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको थियो।  सोही निर्देशन...

कोरोना विरूद्व खोप लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या देखापरेपछि

डोटी, । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ। खोप लगाउने जम्मा ८ सय ७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। उनीहरुलाई सामान्य ज्वरो आउने,...

दृष्टिविहीनले सगरमाथा आरोहण गर्ने (भिडिओ)

काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग...

RECENT POSTS

HOT NEWS