हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि

काठमाडौं । यो साता काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका...

बालबालिकाका लागि माेवाइल चलाउने बानी हानिकारक झर्किने गर्छन् भने बुझ्नु होस्

काठमाडौं  । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील)...

केटु आरोही पुर्जालाई सदभावना दूत नियुक्त

काठमाडाैं -  विश्वको दोस्रो ठूलो सर्वाेच्च शिखर केटु हिमाल आरोहण  कीर्तिमान कायम गरेर गरेर देशकाे सिर उचाे राखेका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सदभावना दूतमा मनोनयन गरेको छ। संघले सन् २०२१ भरिका...

आजदेखि म्यानमारमा फेसबुक अस्थायी रूपमा बन्द

एजेन्सी- सैनिक शासनको विरोध भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गरेको छ। म्यानमार टाइम्सका अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको थियो।  सोही निर्देशन...

कोरोना विरूद्व खोप लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या देखापरेपछि

डोटी, । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ। खोप लगाउने जम्मा ८ सय ७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। उनीहरुलाई सामान्य ज्वरो आउने,...

दृष्टिविहीनले सगरमाथा आरोहण गर्ने (भिडिओ)

काठमाडौं । दृष्टिविहीन अमिट केसीले आगामी चैत्र २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग...

एकल पुरुषले पनि भत्ता पाउने

दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले...

मुख्यमन्त्री शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह

कर्णाली प्रदेशमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । बुट क्याम्प समापन शत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे । मुख्यमन्त्री शाहीले भने, ‘सपना...

बर्माको प्रजातान्त्रिक प्रक्रियालाई रोक्ने आफूलाई अमान्य हुने

अमेरिकाले म्यानमारको सैनिकले गरेको नेताहरूलाई गिरफ्तारीको विरोध गरेको छ। राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले  राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे...

बाह्र कक्षाकाे नतिजा सार्वजनिक

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ...

RECENT POSTS

HOT NEWS