आदीवासी राउटे समुदायका एक युवकको मृत्यु

काठमाडौं । लोपोन्मुख रहेको आदीवासी राउटे समुदायका एक युवकको मृत्यु भएको छ। १३५ जना रहेको उक्त समुदायका युवाको मृत्युसँगै जनसंख्या १३४ मा खसेको छ। ६ महिनादेखि बिरामी रहेका २२ बर्षिय बृषबहादुर शाहीको मृत्यु भएको हो।...

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र...

सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने

कञ्चनपुर । स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । विद्युतीय चुलो प्रवद्र्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ (साडा) नामक संस्थाले...

आठ दिनसम्म मनाइने येँयाः पर्व सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा येँयाः अर्थात इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो । यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान...

धार्मिक अनुष्ठान आचारसंहिता सार्वजनिक

काठमाडौं । लामो गृहकार्यपछि राष्ट्रिय कथाव्यास समाजले कथावाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक गरेको छ। धार्मिक कथावाचनमा विकृति–विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन पहिलोपटक आचारसंहिता लागू गरिएको हो। हिन्दू धर्मशास्त्रका गुरुहरुको साझा संस्था राष्ट्रिय...

कसरी सम्भव बन्यो यति लामो तीजे मेला ?

पर्यटकीय एवम् सांस्कृतिक ग्राम बन्दीपुरमा नेपालको इतिहासमा नै सम्भवतः लामो तीज मेला ८ दिन पूरा गर्दै सम्पन्न भएको छ । छोटो समयको तयारीको बाबजुद पनि यस उत्सवको आयोजना गरिएको थियो । उत्सवको भव्य उद्घाटन महानायक...

यसरी मनाइदै आज ऋषिपञ्चमी पर्व

काठमाडौ  । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल,...

हरितालिका तिज पर्वको व्रत समापन

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका तिज पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए...

मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सप्पन्न 

कपिलवस्तु ।  कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ। मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, लगाएत अन्य संघ सस्था र नेपाल...

तीजको अवसरमा बालबालिका नल्याउन कोषकाे आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महंगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ। हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ...

RECENT POSTS

HOT NEWS