आज दर खाने तयारी दिन

काठमाडौं । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज भएपनि एक हप्ता अगाडि देखि नै दर खाने विकृति भित्रिएको छ । भाेलि (शुक्रवार) हरितालिका तीजकाे...

मावि सौडियारमा तिज बिशेष कार्यक्रम

दाङ । दाङको घोराही ७ स्थित मा.वि.सौडियारको आयोजनामा मंगलवार तिज बिशेष,स्वागत तथा विदाई कार्यक्रम भएको छ । हरितालिका तिजको अवसर पारेर बिद्यालयबाट अनिवार्य अवकास भएका जानुभएका निबर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई बिदाई तथा नयाँ सरुवा भएका...

आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधना गरि मनाइदै

पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै  मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको...

माङ्साहुती होम सम्पन्न

ललितपुर ।  ललितपुरको बटुक भैरव मन्दिर परिसरमा माङ्साहुती होम  भाद्र ८ गते  शनिवार सम्पन्न भएको छ । लगनखेल वातावरण सुधार संस्थाको आयोजनामा ललितपुर श्री करूणामय मच्छिद्रनाथ साथै मिमनाथ जात्रा समापन गर्नका लागि बटुक भैरव मन्दिरमा...

छाब्दीवाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण सम्पन्न

दमौली (तनहुँ) । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको...

आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने

काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएका छन् । बुधबार काठमाडाैको बालाजुमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित श्रीमद्भागवत महापुराण एवं...

मृतकहरूकाे सम्झनामा नेवार समुदायले आज सापारु पर्व मनाइदै

काठमाडौं ।  मृतकहरुकाे सम्झनामा मनाईने सापारु पर्व अर्थात गाईजात्रा नेवार समुदाय आज मनाइने भएकाे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदैछ। एक...

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा मेला

रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ ।  सोमबार बिहान सबेरैदेखि कुण्डमा...

३ फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना

काठमाडाैं  ।  कीर्तिपुरका आराध्यदेव  बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना भएको छ । ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित उक्त मूर्ति कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो । शुक्रबार ललितपुरमा भव्य रूपमा  एक कार्यक्रमको...

शिवनगर महादेव स्थानमा भक्त जन श्रद्धालुहरुको घुुइँचो

रौतहट । रौतहटको धार्मिक तथा ऐतिहासिकस्थल शिवनगर महादेव मन्दिरमा सवन चौथो सोमवारीको अवसरमा दर्शनार्थीको घुुँईचो समेत गरुडा नगरपालिका नगर प्रमुख कन्थमनी जैसवाल , वडा न५अध्यक्ष बिनोध जैसवाल लापरवाही , भ्रष्ट नियत र नचनिया बजनियामा...

RECENT POSTS

HOT NEWS