नेवार संस्कृतिको संरक्षण गर्न फल्चा निर्माण
बुटवल । बुटवलको ऐतिहासिक सम्पदा तथा संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले फल्चा निर्माण गरेको छ। बुटवल वडा नं. ५ स्थित हाटबजार लाइनको उत्तर तर्फ ढुंगेधारासहितको उजिरसिंह फल्चा निर्माण गरिएको हो।
नगरप्रमुख खेलराज पाण्डेयले...
मनकामना मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घट्याे
गोरखा । नेपालकाे चर्चित मन्दिर मध्ये एक मानिएकाे गाेर्खा जिल्लाकाे मनकामना मन्दिरमा भक्तजनकाे घटेकाे छ ।
गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ ।
तुलनात्मक रुपमा करिव ६०...
गलेश्वरधाममा साउन महिनाकाे अन्तिम साेमबार करिब एक लाख भक्तजनले गरे दर्शन
म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबारसम्म करिब एक लाख भक्तजनले दर्शन गरेका छन् । साउन महिनाभरि मन्दिरमा भक्तजनको घुइँचो देखिएको छ ।
बेनी नगरपालिका –९, गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको पहिलो...
पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । काठमाडौंको सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म जल चढाउन गेरुवस्त्रधारी 'बोलबम'...
२० लाखको लागतमा शनिदेवको मन्दिर निर्माण
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ भक्सीपुरमा २० लाखको लागतमा निर्माण शनिदेवको उदघाटन आज एक कार्यक्रम वीच गरिएको छ।
पाल्हीनन्दन गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित शनिदेव मन्दिरको समुद्घघाटन गाउँपालिका अध्यक्ष वैजु प्रसाद...
कृष्णनगरको दशगजामा बृहत सरसफाई
कपिलबस्तु । कृष्णनगरको दशगजा क्षेत्रमा शुक्रवार नागपंचमीका दिन सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल...
तीन बर्षसम्म चन्द्रागिरिका बासिन्दाले निःशुल्क रगत पाउने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा...
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने...
दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा
भक्तपुर । सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।
मध्यरातिदेखि बस्तीमा...
यसवर्ष थिमि भैलः प्याखँ वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने
भक्तपुर । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक...

























