‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी हुने
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ ।
नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल)...
हुम्लाको दुर्गम गाउँमा फोरजी सेवा पुग्याे
काठमाडौं । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको ताँजाकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा पुगेको छ । टावर सञ्चालनमा आएपछि ताँजाकोट गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको टेलिकमले जनाएको...
नयाँ पाङ्गग्रा धार्मिक पूजासहित रातो मछिन्द्रनाथको रथमा राखिने
काठमाडाैं । ललितपुरको रातो मछिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । वि.सं. २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने...
आज श्रीपञ्चमी मनाइँदै
काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती,...
ओली साली नदी पुगे
काठमाडौं । संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्।
स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली साली नदी पुगेका हुन्। त्यहाँ पुगेर उनले माधवनारायण मन्दिरमा पूजा...
बृहत सांस्कृतिक महोत्सव जारी
धरान ।२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक महोत्सव जारी गरेको हो ।
महोत्सव धरान पब्लिक...
चाैतारामा श्वेत भैरबको ६ फिट अग्लो मूर्ति स्थापना
चौतारा । सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएको चाैतारास्थित पु्रानो बजारको मूल चोकैमा एक अर्को महत्वपूर्ण सम्पदा थपिएको छ। जिल्लाको साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ स्थित पुरानो बजारमा प्राचीन गणेशस्थान र भिमसेनस्थान रहेकै...
मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौं । मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रवार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले...
कामपाका सार्वजनिक स्थलमा झण्डै २ हजार सेट फोहोर दानी राख्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट डस्टबिन (फोहोर दानी) राख्ने भएको छ।
सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा...
बढ्दो बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे बृहत् अध्ययन आवश्यक
काठमाडाैं । बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे बृहत् अध्ययन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाले जनाएका छन् ।
संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालय नेपालको सहकार्यमा त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय जनसङ्ख्या बिभागले मंगलबार आयोजना...























