गिट्टी छानेर जीविका चलाउँदै सोनाहा जाति
कञ्चनपुर । सोनाहा जातिको मुख्य पेशा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौंदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् ।
पुर्ख्यौली पेशा सकंटमा...
काठमाडाैंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
काठमाडाैं । आजदेखि एक हप्तासम्म काठमाडाैंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नु पर्ने भएकाले यही फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने...
कामपाले माग्याे १ सय ४० जना सिटी भोलेन्टियर
काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ ।
२४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ । महानगरले स्वंयसेवक कार्यक्रम...
अर्को व्यवस्था नहुञ्जेल चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आइतबारदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ।
महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक...
कलाकार अशेष डंगाेल उर्फ हिमालयन हेन्ड्रिक्स टाेलीले जाजरकोट भुकम्प पिडितलाई राहत वितरण
काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगाेल उर्फ हिमालयन हेन्ड्रिक्सकाे टाेली तथा अमर क्षेत्री फाउण्डेशनद्वारा सहयाेगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ ।
गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड...
काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा...
कालीकोटमा ११ केजी नुन पाउन दुई हजारदेखि २५ सय रुपियाँ खर्च गर्नुपर्ने
कालीकोट । कालीकोटमा नुनको अभाव बढेको छ । ११ केजी नुन पाउन एक जनाले दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था छ ।
नुन लिन नागरिकले आफ्नो नागरिकताको फोटोकपी बुझाउनुपर्ने हुन्छ । जिल्लाका स्थानीय...
धनकुटामा बर्सातको पानी जम्मा गर्ने रिचार्ज पाखरी बनाउन सुरु
धनकुटा । खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटाको दुई स्थानीय तहमा बर्सातको पानी जम्मा गर्ने रिचार्ज पाखरीहरु बनाउन सुरु गरिएको छ।
मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र...
कर्णालीमा चामल अभाव
जाजरकोट । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन ।
खाद्य व्यवस्था...
राष्ट्रपतिले गरे शालीनदीमा पूजा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडाैं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतकाे माधवनारायण मेलामा आइतबार सहभागी हुनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा अर्चना गर्नुभयो...
























