बजारमा तरुल किन्नेकाे भीड
काठमाडौं- माघे संक्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल किन्नेकाे भीड लागेकाे छ।
काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो।
काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको...
बरहथवामा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत
सर्लाही/ धार्मिक भ्रमण अन्तर्गत सर्लाहीको बरहथवा पुगेका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन्।
बरहथवास्थित मुक्तेश्वर महादेव मन्दिरमा शनिवार दिउँसो पूजा अर्चना गर्न जानु भएको पूर्व राजा शाहसहितको टोलीलाई स्थानीयहरुले स्वागत गरेका...
राम मन्दिरको उद्घाटन तीव्र तयारी, ४४ क्विन्टल लड्डु चढाइने
काठमाडौं । अयोध्यामा २२ जनवरीमा हुन लागेको राम मन्दिरको उद्घाटन र अभिषेकको तयारी तीव्र गतिमा भइरहेको छ। कार्यक्रममा आउने आगन्तुकका लागि आवासदेखि सुरक्षाको व्यवस्था मिलाइएको छ ।
यसै बीच प्राण प्रतिष्ठा कार्यक्रमका लागि लड्डु बनाउने काम...
नेवाः मिसा दबु टोखाको कानुनी साक्षात्कार कार्यक्रम
काठमाडाैं । टोखा नगर कमिटीकाे नेवाः मिसा दबुको कानुनी साक्षात्कार कार्यक्रम पिडितको अाधार कानुनी उपचार भन्ने मुल नाराका साथ पाैष २६ गते बिहिबार सम्पन्न भएकाे छ।
बालप्रेमी खेल्कुडमण्डलकाे सभाहलमा भएकाे कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका...
थारु समुदायले टुँडीखेलमा माघी महोत्सव मनाउने
काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव,...
गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड
काठमाडौं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको...
टाेखाका चाकु व्यवसायी माघेसंक्रान्तिका लागि चाकु तयारी गर्दै
काठमाडाैं । माघेसंक्रान्ति नजिकिएसँगै यतिबेला काठमाडौंका चाकु व्यवसायीहरूलाई चाकु बनाउन भ्याइनभ्याइ छ। बजारमा चाकुको माग बढी हुने भएकाले पनि यतिबेला टोखाका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले...
सुबिसुले भूकम्पपीडितलाई सोलार बत्ती प्रदान
जाजरकोट । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले जाजरकोटका भूकम्पपीडितलाई सोलार बत्ती सहयोग गरेको छ । कम्पनीले स्थापनाको २३औँ वार्षिकोत्सव मनाउँदै भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी दुई सय परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण गरेको हो ।
भूकम्पपश्चात्...
ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु
टीकापुर । कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ। समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ।
वृद्ध सेवा समितिमा...
भक्तपुरका मासु पसलहरुबाट बिग्रेको मासु २२ किलो जफत गरी नष्ट
भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुद्धकुण्डदेखि च्याम्हासिहसम्म रहेको मासु पसलहरुको बुधबार अनुगमन गरियो । अनुगमनका क्रममा धेरै पसलहरुमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस...

























