श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं। भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ...
कीर्तिपुरमा पनि घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाइने
काठमाडौ । कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गरेर उठाइने भएकाे छ ।
नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालनी गरेकाे जनाइन् ।
‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ...
जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुर थिमि
भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवम् परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २...
कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु
काठमाडौं । काठमाडौंबाट करिव ७ किलाेमिटर टाढा रहेकाे दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु भएको छ।
प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने यस जात्राका लागि आज बिहानै बाघभैरवको मूर्तिलाई ८ बजेदेखि...
मंगलबार समापन हुँदै मध्यपुर थिमिमा देखाइने भैरव नाच
मध्यपुर थिमि । उपत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ ।
साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ । लायकू भैलःसँगै...
यसरी मनाइन्छ रोपाई जात्रा
काठमाडौं । आज रोपाइँ जात्रा मनाइँदै छ। रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो।
धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाइँमा धान...
भक्तपुरमा आज जनैपूर्णिमा मनाइयो
भक्तपुर । आज भक्तपुरमा (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल...
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
काठमाडौं । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ ।
विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिमसेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी...
काठमाडौंका चोकमा फेरि फोहोरकाे दुर्गन्ध फैलिन थालियाे
काठमाडौं । काठमाडौं महानगरपालिका फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरको चोक चोकमा फोहोरको थुप्रोले सडक र फुटपाथ अस्तव्यस्त भएका छन् । देशकै ठूलो प्रशासनिक सचिवालय सिंहदरबारको गेट अगाडी नै फोहोरको डंगुर लागेको छ...
नेपालकै अग्लो शिवमूर्ति निमार्ण हुने
भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको शिवमूर्ति बन्ने भएको छ । मंगलबार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ति सिलान्यास गरिएको हो ।
देशकै अल्लो हुने दाबी गरिएको सो शिवमूर्तिको सिलान्यास पूर्व...

























