असनमा अवैध संरचना हटाउने अभियान शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरितका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौंको असन क्षेत्रका संरचना हटाउन शुरु गरको छ । मंगलबार महानगरको टोली असन पुगेको हो । यसअघि अवैध संरचना हटाउन महानगरले दिएको अल्टिमेटम सकिएसँगै  महानगरको...

लपु मनपाले नक्सा विपरीत बनाइएका अनधिकृत संरचना भत्काउन निर्देशन

 काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार...

विपद् व्यवस्थापन विभागलाई नयाँ दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले विपद् व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच मेयर साहले नयाँ दमकलको साँचो विपद् व्यवस्थापन विभागलाई हस्तान्तरण गरेका हुन् । नयाँ...

नयाँ बस्ती अपायक भयो, हामी बस्दैनौँ : मुसहर

इटहरी । इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घर अढाइ वर्षदेखि खाली नै  छन् । इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस समृद्धि कार्यक्रम...

कसरी मनाउँछन् तेस्रोलिङ्गीले तीज

काठमाडौं । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका...

२० वर्षपछि बिजुली बलेपछि

गोदावरी ।  कैलालीको गोदावरी नगरपालिका –३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि...

नजिकिँदै तीज : टाढिदै मौलिकता, मौलाउँदै विकृति

गलेश्वर । तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै । केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर,...

फुटपाथमा व्यापार गर्न रोकेपछि प्रदर्शनमा उत्रिन बाध्य

काठमाडौं । फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन्। सडक...

राष्ट्रपतिद्वारा श्रीकृष्णाष्टमीको अवसरमा शुभकामना

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ...

प्रम देउवाद्वारा कृष्ष्ण जन्माष्टमीको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा...

RECENT POSTS

HOT NEWS