ललितपुरका स्थानीय कमल पोखरीमा भवन बनाउन लागेकोमा विराेध
ललितपुर । ललितपुर महानगरपालिकाको नजिक पलेस्वाँ पुखू (कमल पोखरी) निर भवन बनाउन लागेकोमा स्थानीयहरु तथा सम्पदाप्रेमीहरु घोर आपत्ती तथा विरोध जनाएका छन् ।
साे महानगरपालिका नजिक रहेको धार्मिक, सांस्कृकित तथा एैतिहासिक महत्व बाकेको कमल पोखरीमा...
विजयादशमीकाे बिहान ११ बजेर ५१ बजे उत्तम साइत
काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
त्यस दिन बिहान १० बजेर ३४ बजे देवी विसर्जन गरी ११...
दशैँसम्म व्यापार सञ्चालन गर्न माग
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय...
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’
रामपुर । कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, बिछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की...
दार्चुला बाढी : उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले आवश्यकताअनुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत...
सोह्र श्राद्ध आजदेखि सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा...
इन्द्रजात्रा जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक
काठमाडौं । इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई तयारी अवस्थामा राखिएको छ। भदौ २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज योसीः उठाएपछि विधिवत् रूपमा सुरु भएको हो। शुक्रबार २४ गते इन्द्रजात्राका दिन राष्ट्रपतिलगायतका उच्च पदस्थ...
पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ । पशुपतिक्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ...
पितृ बुझाउने र भूमि पूजा गर्ने चेपाङको न्वागी पर्व
मलेखु । नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ ।
चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ...
अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले कानुन विपरीत निर्माण भएको सम्पूर्ण...

























