झोलुङ्गे पुल भत्कँदा समस्या
वीरगञ्ज । पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ । सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न...
बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित
तनहुँ । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो ।
आगामी दशैँभित्रमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहित...
बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनका लागि सम्बन्धन दिन निर्देशन
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।
शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको...
लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइयाे
हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ। वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी...
जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएन
जाजरकोट । ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।
जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट...
यार्सागुम्बा संकलनमा रोक लगाए पनि पाटनमा भीड
डोल्पा । डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाए पनि पाटनमा संकलकहरुको भीड लागेको छ। सर्वसाधारणहरु पाटनमा पुगेर यार्सागुम्बा संकलन गरिरहेका मुड्केचुला गाउँपालिका–८ का टेकबहादुर बुढाले बताए। उनले भने, ‘कमाउने र परिवार पाल्ने अर्को उपाय नभएपछि...
दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन...
देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने
काठमाडौ । सरकारले देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न सरकारले आन्तरिक छलफल अघि बढाएको हो । गृह मन्त्रालयले...
सुर्खेतकाे राउटे बस्तीमा प्रवेश निषेध रोक
सुर्खेत। सुर्खेतको जिल्ला प्रशासन कार्यालयले बाहिरका व्यक्तिलाई राउटे बस्तीमा जान रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीका अनुसार राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बाहिरका मानिसहरुलाई...
लाहुर्निपको सहकार्यमा नेवाः विद्यार्थी युनियनको १६९ भर्चुअल कार्यक्रम
काठमाडौं । नेपालका आदिबासीहरूको मानवअधिकार सम्बन्धी वकिल समूह लाहुर्निपको सहकार्यमा नेवाः विद्यार्थी युनियनको आयोजनामा आदिबासी नेवाः सचेतना १६९ भर्चुअल कार्यक्रम शनिवार भएको छ ।
सो भर्चुअल लाहुर्निपका सचिवका तथा अधिवक्ता शंकर लिम्बुले नेपालका आदिबासीहरूको अधिकार...
























