उपत्यकामा कसैलाई छाक टार्न समस्या भएमा ११८० मा सम्पर्क गर्नुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।
दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा...
अतिक्रमण गरेर बनाएकाे छाँया सेन्टर ब्यापारिक भवन निर्माणको विषय सार्वजनिक चासोको विषय
काठमाडौं । बि.स २०७८ जेष्ठ १७ गते, विगत केही वर्षदेखि पर्यटकीय क्षेत्र ठमेलमा छाँयादेवी कम्प्लेस प्रा.लि.द्वारा आदिवासी नेवाः बौद्ध समुदाय मात्र नभई नेेेेेपाली कै ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक आस्था बोकेको सम्पदा कमलपोखरी क्रमिक...
मेयर शाक्यले पिसीआर परीक्षण गरेपछि फेसबुकमा फाेटाे राखेर ‘मलाई केही भएको छैन’ भनेर नहाल्न...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पिसीआर परीक्षण गरेपछि त्यसको फोटो फेसबुकमा राखेर ‘मलाई केही भएको छैन’ भन्दै बाहिर जथाभावि घुम्न नजान महानगरवासीलाई अनुरोध गरेका छन् ।
उनले पिसिआर परीक्षणपछि केही भएको छैन...
आज २५६५औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा दीप प्रज्वलन गरिँदै
रुपन्देही । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल...
महामारीमा पचास प्रतिशत कामले पायो निरन्तरता
काठमाडौं । कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि...
विपन्न परिवारलाई खाद्यान्न वितरण
कोभ्रेपलाञ्चोक । कांग्रेसका युवा नेता दावा लामाले भुम्लुगाउँपालिकाका बेखसिम्ले र सिम्थलीका तीन सय ५० अति विपन्न परिवारलाई कोभिड १९ महामारीले निम्त्याएको संकटको बेलामा खाद्यान्न वितरण गरेका छन् ।
आईतवार नेपाल तरुण दल काभ्रेका सभापती समेत...
स्थानीय तह स्वमूल्याङ्कनमा म्याग्दे गाउँपालिका पहिलो
दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार सोे गाउँपालिका ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो ।
जिल्लाका दश स्थानीय तहमध्ये छ स्थानीय...
नेपालमा अब निषेधाज्ञा जारी हुन २ जिल्ला बाँकी
काठमाडौं । कोरोना महामारी रोकथामका लागि भनेर निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ७५ पुगेको छ।
देशका जम्मा ७७ जिल्लामध्ये अब २ जिल्लामा मात्रै निषेधाज्ञा जारी हुन बाँकी छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर निस्किन पाइन्न।
गृह...
अपिहिमालमा एक यार्सागुम्बा सङ्कलक बेपत्ता
दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन्। अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे बेपत्ता भएका हुन्। यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा...
निषेधाज्ञाले दृष्टिविहीनलाई दैनिक गुजारा चलाउन सकस
भादगाउँ । मध्यपुर थिमि नगरपालिका–२ सानोथिमिमा डेरा गरी बस्ने कमला अधिकारीको आम्दानीको मुख्य स्रोत अगरबत्तीको व्यापार हो । शहर बजारका पसलपसल र घरघर डुलेर अगरबत्ती बेचेर गुजारा चलाउँदैं आउनुभएका कमलाको आम्दानी अहिले बन्द भएको...
























