उपत्यकामा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा सोमबार भोलि राति १२ बजे सकिदैछ । तर, कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख...

कीनपामा नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग सहित पत्र बुझाए

काठमाडौं । कीर्तिपुर नगरपालिकामा स्थानीय संघ नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय टोलको नाम स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग सहितको पत्र बुझाएको छ । आगामी नगरसभामा नीतिगत रुपमा पारित गर्नका लागि माग गरिएको सो पत्र...

यार्सागुम्बा संकलनमा हिँडेका ८० जना सम्पर्कविहीन

काठमाडौं । मनाङमा यार्सागुम्बा संकलनका लागि हिँडेका ८० जना सम्पर्कविहीन भएका छन्। फू गाउँबाट हिडेर दुई दिनमा पुगिने तिब्बतको सीमाना रहेको लेकमा यार्सागुम्बा टिप्न हिडेँका ८० जना सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। जेठ...

मेलम्ची नगरपालिकालाई कामपाले आर्थिक सहयोग गर्ने

काठमाडौं । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। काठमाडौं महानगरपालिकाको नवौं नगर सभाले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय...

नेवार समुदायमा सिथि नखः पर्व मनाइँदै

भादगाउँ  । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी...

देशभरी मनसुनी वायुको प्रभाव

काठमाडौं । प्रसिद्ध धार्मिक स्थल सेतीवेणी उच्च जोखिममा परेकाे छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको संगममा रहेको सेतीवेणीमा पानीको सतह ह्वात्तै बढेको छ । पानीको सतह बढेसँगै बजारमा पानी पस्न थालेसँगै वरपरका क्षेत्रमा सर्तक...

साेमवारदेखि भेराेसेलकाे खाेप लगाइने

काठमाडौं/कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान...

उपत्यकामा खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले उपत्यकाभित्र केही समय निषेधाज्ञा थप्ने तयारी गरेको हो । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका...

विपन्न परिवारलाई खाद्यान्न वितरण

डोटी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका यहाँका २७ विपन्न घरपरिवारलाई राहतका लागि खाद्यान्न वितरण गरेको छ । दिपायल सिलगढी नगरपालिकाको समन्वयमा गैरसरकारी संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण...

मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका – ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो । चन्दननाथ नगरपालिका...

RECENT POSTS

HOT NEWS