रुपन्देहीमा कांग्रेस–एमालेले उम्मेदवार नै नपाउलान् कि अब ?
-सबि भट्टराई,
रूपन्देही–३ को उपनिर्वाचन महत्वपूर्ण राजनीतिक मोडमा पुगेको छ, जहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच प्रतिस्पर्धा तीव्र बन्ने सम्भावना देखिएको छ । आगामी कात्तिक १७ मा निर्धारित निर्वाचन मितिमा...
बागमती प्रदेशमा तीन मन्त्री नियुक्त
काठमाडौंं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्।
लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन्।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माया श्रेष्ठ...
सिंचाइ र ऊर्जाको एकीकृत प्रयोगले समृद्धिको ढोका खोल्दछ: ऊर्जामन्त्री खड्का
कञ्चनपुर/“आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ,” ऊर्जा, जलस्रोत तथा सिँचाइ...
‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री
झापा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा....
पत्रकार बजगाईलाई उत्कृष्ट शव्द रचना अवार्ड प्रदान
काठमाडौ । अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’...
झुण्डिएको अवस्थामा शव फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले...
भिजिट भिसालाई पारदर्शी गरियोस् : सांसद भगबती चौधरी
काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीले भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरिनुपर्ने बताउनु भएको छ । संसदमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीले बैदेशिक रोजगारीमा युएई तथा खाडी मुलुकहरुमा...
हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?
खडग पाण्डे
अमेरिकी उपन्यासकार, हास्यकार तथा समाज-समीक्षक मार्क ट्वेन (१८३५–१९१०) भन्छन् " मानिसलाई झूटो कुरामा विश्वास गराउनु सजिलो हुन्छ, तर त्यही झूटलाई झूट हो भनेर झुटमुक्त गराउनु निकै कठिन हुन्छ”। मार्क ट्वेनको यो भनाइ आजको...
पूर्वमन्त्री रेग्मीको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको हो ।
उनी वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं. ९३ पाल्पा...
करिब ४ लाख ५० हजार अफगान नागरिक इरानबाट स्वदेश फर्किए
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार इरानले कागजविहीन आप्रवासी र शरणार्थीहरूलाई देश छाड्न जुलाई ६ को समयसीमा तोकेपछि जुनको सुरुदेखिनै करिब ४ लाख ५० हजार अफगान नागरिक इरानबाट स्वदेश फर्किएका छन्।
वर्षौंको द्वन्द्वपछि...





















