नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गरे शपथग्रहण
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।
बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले...
भाेलि बस्दै कांग्रेस संसदीय दलको बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए...
पेट्रोलियम पदार्थको भाउ घट्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
निगमले आगामी १५ दिनको लागि मूल्य घटाएको हो । निगमले जेठ २ गतेबाट लागू हुनेगरी साविकको मूल्यमा प्रति लिटर पेट्रलमा रु १, डिजेल र...
टेलिकम कम्पनीहरूबाट अर्बौं थप दस्तुर उठाउन ताकेता
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले टेलिकम कम्पनीहरूबाट अर्बौं थप दस्तुर उठाउन सरकारलाई ताकेता गरेको छ ।
महालेखापरीक्षकको कार्यालयले ६२औँ वार्षिक प्रतिवेदनको सारांश सार्वजनिक गर्दै टेलिकम कम्पनीहरूले नवीकरण दस्तुरबापत सरकारलाई बुझाउनुपर्ने रकम समयमा नै नबुझाएको भन्दै थप दस्तुरसहित...
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी चलचित्रको छायांकन सुरु भएको हो ।
निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको ‘शिवांश : च्याप्टर–१’को...
‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना
चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ ।
विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना...
बङ्गलादेशमा चट्याङबाट कम्तीमा १४ जनाको मृत्यु
ढाका ।आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडित खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२...
बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष अन्सारीले शुभकामना...
उपत्यका विकास प्राधिकरणको कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना
काठमाडौं । कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् ।
नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधिकरण जिम्मेवार...























