अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका भेषराज लामिछानेको हत्या

कोलोराडो । अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका भेषराज लामिछानेको हत्या भएको छ। लामिछानेलाई हतियारधारीले गोली प्रहार गरी हत्या गरेका छन्। ५३  वर्षीय लामिछाने  व्हिटरिज, कोलोराडोमा व्यवसाय गदै आएका थिए। ५ जनावरी बिहीबार उनलाई गोली प्रहार भएको...

ई–सेवा कारोबार पूर्ण रूपमा बन्द

काठमाडौं । आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनि ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ। ई–सेवा मनि ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७, आइतबारदेखि लागू हुनेगरी...

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयकाे संरक्षण गर्न त्रिपक्षीय अन्तरक्रिया सम्पन्न

काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.ए. तेस्राे बर्षमा नेपालभाषा अध्ययन विध्यार्थी तथा शिक्षकहरू तथा नेपालभाषा अभियान्ता विध्यार्थीहरू बीच हालै नेपालभाषामा देखापरेका  तत्काल समस्या समाधान गरी संरक्षण गर्ने सवालमा त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम  पुष १४ गते...

नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग बिहीबार छलफल गरेको छ। नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो। नेपाल...

कलम बेच्नेले कलमकै उद्योग खोले

वीरगन्ज । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा उच्चस्तरीय प्रविधिको नयाँ कलम उत्पादन गर्ने उद्योग स्थापनासँगै उत्पादन सुरु गरेको छ । करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ सुखचैनामा स्थापनामा गरिएको वीनाशक्ति पेपर एण्ड स्टेशनर प्रोडक्ट...

राष्ट्रपति समक्ष तीन देशका राजदूतहरुले ओहदाको बुझाए प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका...

नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडरमा मिस नेपाल प्रियंकारानी जोशी

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् । आगामी...

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सुनका गरगहना चोरी

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सुनका गरगहना चोरी भएको छ। यहाँ डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ का ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको हो।...

निलम्बित प्रधानन्यायाधीश जबरा आजबाट अनिवार्य अवकाशमा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आज (मङ्गलबार)देखि कार्यकाल सकिँदैछ । वि.सं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएका...

स्रोत नखुलेको २४ लाखसहित एक भारतीय नागरिक पक्राउ

ढल्केवर। धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका–९, इटहर्वास्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको टोलीले भारतको मधुबनी मगपट्टी–१ बिसोल बस्ने २३ वर्षीय उमेशकुमारलाई...

RECENT POSTS

HOT NEWS