हेटौंडा उपमहानगरले विस्थापित भएकालाई आवास व्यवस्था गर्ने

हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ । उपमहानगरपालिका कार्यालयको आज आइतबार बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि...

राष्ट्र बैंकले हालसम्म थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँबराबरको सुन किन्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ ।  चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले हालसम्म थप ३३...

सुरक्षा प्रबन्धमा आश्वस्त हुने वातावरण बनाउन दलहरूले सरकारसँग माग

काठमाडौं । फागुन २१ को निर्वाचन केन्द्रित दल, सुरक्षा, निकाय, निर्वाचन आयोग र सरकारबीचको सर्वपक्षीय छलफल सकिएको छ। बैठकमा तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न र त्यसका लागि सुरक्षा प्रबन्धमा आश्वस्त हुने वातावरण बनाउन दलहरूले...

सुकुन्दा साहित्यकाे सह-प्रकाशक हुन आव्ह्वान

काठमाडौं  ।  सुकुन्दा साहित्य बार्षिक पत्रिका निरन्तर रुपमा प्रकाशन गर्नका लागि  नेवाः संघसंस्थाहरुलाई सुकुन्दा साहित्य पालाले विशेष आह्वन गरेकाे छ  । यस बर्षदेखि नेपालभाषा कला, साहित्य, संस्कृति उत्थान, विकासका लागि  विशेष निम्ति चिन्ता लिइरहेका विभिन्न...

राप्रपाकाे प्रदर्शनमा सहभागी हुन आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार भएकाे पत्रकार सम्मेलन गरेर आन्दोलनका कामाण्डर ज्ञानेन्द्र शाही पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन...

भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् । प्रधानमन्त्रीले शुक्रबार  बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै...

प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा सन्तोष परियार

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ । सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिएको छ । शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले जिम्मेवारी तोकेको हो । प्रलोपा बाबुराम...

बिरामीकाे संख्या बढ्दै

बागमती  । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुरलगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ । चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल...

फेसबुक मोनिटाइजेसन सेवा खुल्ला

काठमाडौं ।  मेटा (फेसबुकको माउ कम्पनी) ले नेपालका लागि फेसबुक मोनिटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमा 'कन्टेन्ट रेभिन्यू' का लागि धेरैले चासो दिएका छन् । यसअघि मेटाले 'इनभिटेशन बेसिस' मा सीमित प्रयोगकर्तालाई मात्र कमाई सुविधा...

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ स्टार्टअप छनौट

काठमाडाैं । आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १२ स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात...

RECENT POSTS

HOT NEWS