‘गरि खान देऊ’ लेखिएको पोस्टर टाँस्न खोज्ने व्यक्ति रिहा
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पोस्टर टाँस्न खोज्ने व्यक्तिलाई प्रहरीले छाडेको छ ।
शनिबार नियन्त्रणमा लिइएका प्रकाश शर्मालाई आइतबार छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
‘आफन्तको जिम्मा लगाएर आज छाडेका छौं,’ परिसरका प्रवक्ता...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । रौतहट, गढीमाई नगरपालिका-७ धनाडी बस्ने भानु मिया अंसारीको गोठ र कुन्युमा शनिबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरी, रामगोपालपुर नगरपालिका-८ टिकुलियास्थित सोही...
विभिन्न धनमाल चोरी
कास्की । पोखरा महानगरपालिका-७ शान्तिनगरचोक बस्ने मकवानपुर घर भएका ३० वर्षीय सुबेन्द्र ओझाको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद १ लाख ५० हजार रूपैयाँ शनिबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न...
माङमालुङ चिया बगानमा करोडौंको भ्रष्टाचार, गिरिबन्धुमा जस्तै बगान विक्रि गर्ने षड्यन्त्र
काठमाडौं । माङमालुङ चिया बगानका सञ्चालकले करोडौंको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरीे गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर...
दाँत सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा
कृष्णनगर l कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँतका अस्पताल सञ्चालनमा रहेको छ l
दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र...
प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने भएका छन् ।
निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायलहरूले समेत रिपोर्ट र मतदाताहरूको संख्यालाई आधार मानेर १० हजार ९२६ मतदानस्थलहरू...
ओसाका एक्स्पोमा अनियमितता
काठमाडौं । ओसाका, जापानमा आयोजना हुँदै गरेको वल्र्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३०...
सुन घट्दा चाँदीकाे भाउ बढ्याे
काठमाडौं । साताकाे पहिलाे दिन सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ ।
आइतबार अघिल्लो दिनको तुलनामा...
अवस्थित योग्य होल्डिङ्सको एल एन जी प्लान्टको अनुगमन
बारा । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीको नेतृत्वमा विभागको टोलीले बाराको जितपुतसिमरामा अवस्थित योग्य होल्डिङ्सको एल एन जी प्लान्टको अनुगमन गरेको छ ।
निर्देशक खगेन्द्र बस्नेत सहितको प्राविधिक टोली प्लान्टको प्रगति, प्राविधिक पूर्वाधार, आयात प्रक्रियाको...
रास्वपाद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) का लागि पार्टीको आन्तरिक...

























