ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई...

भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता

बारा । भारतसँग सीमा जोडिएका बारा र पर्साका नाकाहरूमा विशेष सतर्कता अपनाइएको छ । दुवै जिल्लाका प्रशासन कार्यालयहरूले भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता अपनाएका हुन् । प्रशासन कार्यालयहरूले सीमा क्षेत्रमा विशेष सर्तकता अपनाउनका लागि...

जेनजी आन्दोलनमा धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीमाथि कुटपिट गर्नुका साथै धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० चिकामुगलका ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका-१० का ४० वर्षीय...

नेपाल चाइनिज ताइपेइसँगको खेलमा पराजित

काठमाडौं । नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ। मंगलबार भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपाल मैत्रीपूर्ण दुवै खेलमा पराजित भयो।  खेलको पहिलो हाफ बराबरीमा रोकिएको नेपाल दोस्रो हाफमा...

कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान

काठमाडौं । काठमाडौंको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान खुलेको छ। मंगलबार अपराह्न भएको दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक ३४ वर्षीय शेख साखिर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक...

प्रलोपाले प्रधानमन्त्रीसमक्ष ४ बुँदे मागपत्र बुझाए

  काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र बुझाएको छ । पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी बुधबार जेनजी जनआन्दोलनको सम्बोधन, आर्थिक तथा सामाजिक...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो । आज ३३२...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगले महानिर्देशक अधिकारीलाई पक्राउ गरेको हो । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी विषयमा उनलाई पक्राउ गरिएको  अख्तियार स्रोतले...

नक्कली नोट सहित तीन जना पक्राउ

रौतहट । ईशनाथ नगरपालिका-४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोट सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका-४ बस्ने २० वर्षीय अजय...

‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला

‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला काठमाडौं । यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन्...

RECENT POSTS

HOT NEWS