अदालत नै पीडकको प्रभावमा परेको आरोप

काठमाडौं । झापा विर्तामोडकी मिटरब्याजी निर्मला श्रेष्ठबाट दर्जनौं महिलाहरु प्रताडित भएको पीडित मध्येकी सितादेवी भट्टराई र सञ्जु थापाले गुनासो गरेकी छन् । बिहिबार काठमाडौं स्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्मला श्रेष्ठको प्रभावमा...

कृष्णभीरमा यातायात सञ्चालन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा १८ दिनपछि आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग बगाएपछि कृष्णभीरमा सडक पूरै भासिएर यातायात अवरुद्ध भएको थियो। सडक अवरुद्ध...

भोटेकोशी बाढी प्रभावितका लागि पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघद्वारा सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र महासंघमा आबद्ध विभिन्न जिल्ला संघहरूले विपद् प्रभावितका लागि आर्थिक...

कर्तव्य ज्यान मुद्दामा प्रतिवादी थुनामा

स्याङ्जा । स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि गर्भवती महिलाको मृत्यु भएको घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा एक जना प्रतिवादी पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की धरौटीमा छुटेकी छन् । साविक छाङछाङदी गाविस–६ की सञ्जु...

देशका केही ठाउँमा भारी वर्षा मापन

काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा...

आप्रवासन प्रणालीमा कडाइ गर्दै अस्ट्रेलिया

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गर्दै भिसा अवधि सकिएपछि पनि बस्ने, एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने तथा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि लक्षित नयाँ नियम ल्याएको छ । गृह मामिला मन्त्री...

‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ को फ्रान्समा विशेष प्रदर्शनबाट नेपालका बाढीपीडितलाई सहयोग

  काठमाडौं । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ भोटेकोशी बाढी पीडितका लागि सहयोग जुटान विश्वभर स्क्रिनिङ हुने भएको छ । कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ विजेता...

किशोर किशोरीको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)द्वारा ६२ औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा बाढी पहिरोलगायतका विपद, सशस्त्र द्वन्द र जेन्जी प्रदर्शनलगायत विभिन्न आन्दोलन, घटनामा परी मृत्यु भएका बालबालिका तथा किशोर किशोरीको सम्झनामा...

प्रधानमन्त्रीद्वारा कामको बाँडफाँड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र आफूले कामको बाँडफाँड गरेको जनाएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले सरकार र पार्टीको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख...

बाढी प्रभावित नागरिकको उद्धार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि  सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधि २०  दिनदेखि निरन्तर जारी रहेको जनाएको छ...

RECENT POSTS

HOT NEWS