राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये...

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

  काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा १५० देखि १६० मिटर भाग जलमग्न रहेको पाइएको छ। अहिले उक्त क्षेत्रमा पानीको सतह घटाउने तयारी भइरहेको छ। पानी घटेपछि सेनाको तालिम प्राप्त उद्धार टोली गन्तव्यसम्म पुग्ने छ। सुरुङभित्र ठूला...

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

काठमाडौं । हुत्त सन्जय लामाको लेखन तथा निर्देशनमा निर्माण भएको तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन उत्साहजनक रूपमा सम्पन्न भएको छ। तामाङ भाषा, संस्कृति, मौलिक जीवनशैली र प्रेमकथालाई कथाको केन्द्रमा...

विपद् व्यवस्थापन समिति बनाउन ध्यानाकर्षण

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय...

जेन्जीको माग सम्बाेधन कन्जुस्याईं गर्न नहुने

कीर्तिपुर। जेन्जी आन्दोलन एकवर्षपछि यसको उपलब्धी र चुनौतीबारे टिकाटिप्पणी हुन थालेको छ । यहाँस्थिति किपु बुद्धिजीवी अभियानले आयोजना गरेको जेनजी आन्दोलनको पृष्ठभूमिमा भएका घटनाका सामाजिक, आर्थिक र भूराजनीतिक प्रभाव विषयक विचार गोष्ठीमा वास्तविक जेन्जीको माग...

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको जनाएका छन्। राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा...

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण...

गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको जनाएकी छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ...

भरूवा बन्दुक बरामद

  काठमाडौं । प्युठान, माण्डवी गाउँपालिका-३ सल्लीकोट बासखोला सामुदायिक वनबाट भरूवा बन्दुक ४ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । अछाम, साँफेबगर...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको...

RECENT POSTS

HOT NEWS