केदारनाथ मन्दिर तीजको उपलक्ष्यमा पहिलो पटक खुला

भक्तपुर ।  भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ। तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश...

पुष्प सुनारको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक

काठमाडौं । गायिका पुष्प सुनारको सुम्धुर स्वर रहेको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक भएको छ । गायक ओम् सुनारको आधिकारिक युट्युब च्याइनलमार्फत सार्वजिक भएको यस गीतको शब्द तथा संगीत पुष्प सुनारको रहेको छ । ...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए...

नागरिकले बोल्न पाउने अधिकारको हनन गरेकोसमेत आरोप

काठमाडाैं । राज्यले जेनजी जनक परियारलाई गरेको गिरफ्तारीलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  संविधान र कानुन विपरित भएको दाबी गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा त्रिपाठीले नागरिकले बोल्न पाउने अधिकारको हनन गरेकोसमेत...

साइबर बुलिङ अन्त्यका लागि संसद्‍मा संकल्प प्रस्ताव

काठमाडौं । बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसद्‍मा संकल्प प्रस्ताव पुगेको छ । नेकपा एमालकी सचेतक निता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली,...

९९औँ एकेडेमी अवार्डमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी...

२५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग

  काठमाडौं । नेपालमा निजी क्षेत्रबाट सञ्चालित प्रारम्भिक बालविकास तथा प्रिस्कुल क्षेत्रलाई व्यवस्थित बनाउँदै बालकेन्द्रित सिकाइ र लगानीको संरक्षणका लागि प्रस्तावित संघीय विद्यालय शिक्षा ऐनमा स्पष्ट नीतिगत व्यवस्था गर्न माग गर्दै एशोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स...

सरकारले बाढी पीडितलाई राहत उद्धार गर्नुको सट्टा थप आहतमा परेको छः वक्ताहरु

काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनिहरुले जनताले दिएको...

कांग्रेसकाे महाधिवेशन प्रक्रियामा कोही नछुट्ने वातावरण बनाउनुपर्नेमा जोड

ललितपुर । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीका सबै क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महाधिवेशन प्रक्रियामा कोही पनि नछुट्ने वातावरण...

RECENT POSTS

HOT NEWS