जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्याे
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार...
सुन तस्करी काण्डका नाइके गोरे फरार
काठमाडौं। बहुचर्चित सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् ।
सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र...
उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राखेको छ। भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ। त्यसैगरी भदौ २६ गते बेलुकी ७ बजेदेखि...
संसद बिघटन गर्न मेयर बालेनकाे माग
काठमाडौं । कामनपाका मेयर बालेन शाहले जेनजीले अन्तरिम सरकार प्रमुखमा प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई तत्काल अन्तरिम सरकार गठन गर्न र संसद् विघटन गर्न पनि आग्रह गरेका छन्।
उनले...
प्रधान सेनापतिले राष्ट्रपति पौडेलसँग राजीनामा माग
काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राजीनामा मागेको दाबी गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत वरिष्ठ पत्रकार नेपालले हिजो भदौ २४ गते प्रधान सेनापतिले राष्ट्रपति...
राष्ट्रपति र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक छलफल हुने
काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ ।
जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसअघि उपत्यकामा...
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आग्रह गरेको छ ।
बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरूमा भएको दुई दिनको...
वीरगन्ज कारागारमा कैदीहरू भाग्ने प्रयास
वीरगन्ज । पर्साको वीरगन्ज कारागारमा कैदीहरूले भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएका छन्। यस क्रममा सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको थियो।
कैदीहरूले कारागारको पर्खाल भत्काएर...
जेनजी प्रतिनिधिहरू छलफलमा जुटे
काठमाडौं । नेपाली सेनासँग वार्ताका क्रममा उठाउने एजेन्डाका विषयमा जेनजी आन्दोलनका प्रतिनिधि भर्चुअल बैठकमा जुटेका छन् ।
४ हजारभन्दा बढी प्रतिनिधिबीच एजेन्डाका विषयमा भर्चुअल कुराकानी भइरहेको हो । नेपाली सेनाले वार्ताका लागि बोलाएपछि जेनजी प्रतिनिधिहरू...

























