कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको निर्मम हत्या

काठमाडौं । जेन-जी प्रदर्शनकारीका नाममा उत्रिएको समूहले कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको निर्मम हत्या गरेको छ। उक्त समूहको आक्रमणबाट कोटेश्वर प्रभागमा कार्यरत तीजना प्रहरीको ज्यान गएको हो। प्रहरी प्रभाग कोटेश्वरमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेर सडकमा निकालेका...

अलपत्र विदेशी नागरिकलाई सम्पर्क गर्न सेनाकाे आग्रह

काठमाडौं । नेपाली सेनाले नेपालमा विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकको सुरक्षाकर्मी वा सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाबाट...

दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने

वासिङ्टन डिसी । अमेरिकामा पक्राउ परेका दक्षिण कोरियाली अवैध आप्रवासीहरू स्वदेश फर्किने भएका छन्। जर्जिया राज्यमा रहेको ह्युन्डाईको कारखानामा छापा मार्ने क्रममा ठुलो सङ्ख्यामा दक्षिण कोरियाली अवैध आप्रवासी समातिएका थिए। स्थानीय समयअनुसार बुधवार १४ः३० बजे तिनीहरू...

भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको...

सेनाले राष्ट्रपतिसँग हुने वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको माग

काठमाडौं । अन्तरिम सरकार गठनका लागि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको मागेको छ । अहिले जेनजीका विभिन्न समूहले छलफलका लागि नाममा पठाउन थालेका छन् । उनीहरुले राजनीतिका तथा...

लुटपाट गरेको अभियोगमा २१ जना पक्राउ

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको...

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उनले मुलुकमा उत्पन्न परिस्थितिका बीच शान्ति कायम राख्न राजीनामा दिएको उल्लेख गरेका छन् । सोमबारदेखि सुरु भएको जेन–जीको न्दोलनका क्रममा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो...

उपत्यका प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्की

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले...

डा. शेखर कोइरालाले मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको...

RECENT POSTS

HOT NEWS