सेयर बजार बन्द
काठमाडौं । मंगलबार सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द गरिएको जनाएको छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम...
इटहरीमा मृत्यु भएका युवकको सनाखत
इनरुवा (सुनसरी) । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा मृत्यु भएका एक जना युवकको सनाखत भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश...
गोरखाका शैक्षिक संस्था बन्द
गोरखा । जेन जी युवाहरुको प्रदर्शनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ ।
सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन् ।
यस्तो परिस्थितिमा विद्यालय...
जेनजी पुस्तालाई समेत संलग्न गरी आम चुनाव गराउनु पर्नेमा जाेड
काठमाडौं । कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गर्नुपर्ने र अविलम्ब आम चुनाव गराउनु पर्ने जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै घिसिङले जेनजी पुस्ताको...
उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा
काठमाडौं । सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गगरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घोषणा गरेका हुन् ।
सोमबार जेन-जी समूहविरुद्ध...
भक्तपुरको बालकोटमा गोली चल्याे
काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।
बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा गोली चल्याे
काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ । घाइतेहरूलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ...
तारकेश्वर नगरपालिकामा आगजनी
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ...
चक्रपथ क्षेत्रभित्र कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।
आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल...
सरकारको निरंकुश छवि उजागर
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ।
सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको जनाएका छन् ।
‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट...
























