सरकारको वैधता पूर्णरुपमा समाप्त

काठमाडौं । सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको राजीनामा माग गरेको छ। आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ। यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले...

सेनाले संसद भवन परिसर लियाे नियन्त्रणमा

काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ। संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ । आज दिउँसो जेन-जी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर...

जेन जी आन्दोलनमा १४ जनाले ज्यान गुमाए

काठमाडौं । जेन जी आन्दोलनका क्रममा  १४ जनाले ज्यान गुमाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को मृत्यु...

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडाैंं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो । तर, आज जेन जी पुस्ताले काठमाडौंमा प्रदर्शन गरेपछि र उत्पन्न परिस्थितिको बारेमा छलफल गर्नको लागि प्रधानमन्त्री...

मानव अधिकार आयोग प्रहरीको हिंसात्मक बल प्रयोगमा मौन

काठमाडौं । बानेश्वरमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अस्वाभाविक बल प्रयोग गरेर गोली चलाएपछि ३ जना प्रदर्शनकारीको निधन भयो । सामान्य प्रदर्शनको समेत अनुगमन गर्ने र मानव अधिकारको पालनाको अनुगमन गर्ने राष्ट्रिय मानव अधिकार आयोग...

सरकारसँग जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग माग राखेको छ । महासचिव घनश्याम भूसालले वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको...

राष्ट्रपति जेनजी आन्दोलनले प्रभावित भए पनि कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेनजी आन्दोलनले सडक प्रभावित भए पनि भृकुटीभण्डपस्थित सभागृहमा औपचारिक कार्यक्रमका सहभागी भएका छन् । मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रममा भाग लिन उनी सभागृह गएका हुन् । मानव अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरुलाई...

जेनजीको आन्दोलनमा दुई जनाको मृत्यु

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ...

पितृपक्ष सोह्रश्राद्ध सुरु

काठमाडौं । हिन्दू मूल्य मान्यताका तथा परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ...

सामाजिक सन्जाल कानुन बनाएर नियमन गर्न ध्यानाकर्षण

काठमाडौं । नेपाल मिडिया सोसाइटीले सामाजिक सन्जाल नियन्त्रण गर्नुको साटो कानुन बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जाललाई दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सरकारले नेपालमा सूचीकरण नभएका...

RECENT POSTS

HOT NEWS