त्रिविमा ३ सय उपप्राध्यापक पदमा विज्ञापन खुल्याे
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३ सय उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ ।
त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो ।
सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१...
जेन जीहरुकाे प्रदर्शनी जारी
काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरुले प्रदर्शन जारी राखेका छन् ।
उनीहरु स्वत:स्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले ‘जेनजी पुस्ता...
जेनजीको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार
काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
माइतीघरबाट अघि बढेको...
पद्मकन्या स्कूलको वेबसाइटमा जेनजी प्रदर्शनको प्रचार
काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको छ ।
स्कूलको वेबसाइटमा अहिले जेनजी प्रदर्शनको प्रचार सामग्री देखिन्छ ।
काठमाडौंमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजीहरूले प्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा पद्मकन्या स्कूलको...
प्रादेशिक अस्पताल इकाई समितिको नयाँ कार्यसमितिका पदाधिकारीले लिए सपथ
जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पताल इकाई समितिको नयाँ कार्यसमितिका पदाधिकारीहरूले जानकी मातालाई साक्षी राखेर सपथ लिएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ‘अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति जनकपुरधाम’...
भीपीएनको प्रयोग नगर्न अनुरोध
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण...
जापानका प्रधानमन्त्री इसिबाले पदबाट दिए राजीनामा
एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् ।
यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।
जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो...
जेन जीकाे प्रदर्शन सुरू
काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् ।
भ्रष्टाचार विरोधी तथा सामाजिक सञ्जालको प्रतिबन्द फुकुवाको माग सहितका नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शन सुरु...
‘जेन जी’ को आन्दोलनमा दुर्गा प्रसाईँकाे साथ रहने
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा आज काठमाडौंमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् ।
उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।
सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन...
जेन जी पुस्ता आन्दोलनमा मेयर बालेन्द्रकाे समर्थन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुन लागेको 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाएका छन्।
उनले आफ्नो फेसबुकमार्फत यो र्याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि...

























