तत्काल नयाँ सरकार गठन हुन नसकेमा संकटकाल लगाउने
काठमाडौं । जेन–जी आन्दोलनको मागअनुसार अन्तरिम सरकार बनाउने वार्ता जारी रहँदा संकटकाल लगाउने तयारी पनि भइरहेको छ । राष्ट्रपति र आन्दोलनकारी समूहबीच वार्ता टुंगो नलागेर तत्काल नयाँ सरकार गठन हुन नसकेमा संकटकाल लगाउने प्रस्ताव...
कानुनी शासनको जगमा निकास निकाल्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न...
भैरहवामा शान्ति सद्भाव र्याली निकाल्याे
बुटवल । रुपन्देहीको भैरहवामा विभिन्न संस्थाको सहभागितामा शान्ति सद्भाव र्याली निकालिएको छ । जेनजीको प्रदर्शनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउने उद्देश्यले नेपाल-भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म र्याली निकालिएको हो ।
र्यालीमा जेनजी युवा समूह, लुम्बिनी...
झुट्टा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह
काठमाडौं । विद्यमान परिस्थितिलाई लिएर नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको अवस्थामा नेपाली सेनाले आफूले गर्ने गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक...
सरकार प्रमुख सुशीला कार्कीलाई बाबुरामकाे समर्थन
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रुपमा जेनजी युवाबाट सिफारिस हुनु अत्यन्त सकारात्मक र सही रहेको डा. भट्टराईको भनाइ छ ।
डा....
पुर्वप्रम खनालकी पत्नीको स्वास्थ्य अवस्था चिन्ताजनक
काठमाडौं । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत पुर्व प्रम एवम् नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।
कीर्तिपुर वर्न अस्पतालका प्रमुख डा. किरण नकर्मीले आगजनीमा घाइते हुनुभएकी चित्रकारको स्वास्थ्य अवस्था...
सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा छलफल हुने
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र...
देशमा सबै जल्दा बाँकी रहेका संविधान जल्न नहुने
काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने जनाएका छन्।
उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने जनाएका छन्।
‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत...
सेनाले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्।
उनले राष्ट्रिय एकता, नेपाली जनताको इज्जत र प्रतिष्ठा जोगाउन सेनाले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
शाहीले...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि:शुल्क भिसा नवीकरण गर्न सक्ने
काठमाडौं । ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि:शुल्क भिसा नवीकरण गर्न सक्ने भएका छन् ।
नेपाल पर्यटन बोर्डले पर्यटकका लागि अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बोर्डका अनुसार त्रिभुवन विमानस्थलबाट...

























