एआई प्रतिस्थापनको जोखिममा
एजेन्सी। कृत्रिम बुद्धिमत्ता (एआई) ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीहरूलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई–सम्बन्धित व्यवसायहरूमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको छ ।
यो अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्री एरिक...
गणेश थापालाई फुटबल गतिविधिबाट रोक लगाउने निर्णय खारेज
काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज...
शी लिड्स आइकन : स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा
काठमाडौं । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूको सुकर्मलाई संचार गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको शी लिड्स आइकन कार्यक्रमअन्तर्गत दोस्रो संस्करणका लागि ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट भएका छन्।
कल्प इम्पावर...
पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको जनाएका छन् । साथै उनले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कर्णाली प्रदेशको...
अदालतमा संवैधानिक इजलास गठन
काठमाडौं । २ महिनापश्चात सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ।
संविधानको धारा १३७ विपरीत संवैधानिक इजलास पनि गोला प्रक्रियाबाट चयन गर्ने उनको प्रयासमा वरिष्ठतमसहित बहुमत न्यायाधीश असहमत भएपछि लामो समय इजलास नै बस्न सकेको...
एमाले केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ जारी
काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
धामीले...
जनताको सङ्घर्षका गाथा लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्नेमा जोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्ख्याको तागत विवेकभन्दा ठुलो हुने प्रणालीले आफूहरूको सङ्घर्षलाई कठिन बनाएको जनाएका छन् । बुधबार काठमाडौँमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित “सङ्घर्षमा सिरानचोक”...
रास्वपा सचिवालय बैठकमा चारवटा कार्यसूचीमा छलफल
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा चारवटा कार्यसूचीमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा जारी बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधिबारे छलफल भैरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार...
भरत प्रतिभा पुरस्कार अक्षयकोष घोषणा
काठमाडौं । मानवीय सेवामै जीवन सर्मपित गरेका भरतसिंह पेलाले “भरत प्रतिभा पुरस्कार अक्षयकोष” घोषणा गरेका छन् ।
श्री जनता राष्ट्रिय माध्यमिक विद्यालय, धनगढी - १३, कैलालीगाउँका लागि भरत प्रतिभा पुरस्कार अक्षयकोष घोषणा गरिएकाे हाे ।
समाजसेवी एवम्...
रविको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति...
























