अष्ट्रेलियामा मूल्यवृद्धिले जनजीवनमा असर बनायाे

एजेन्सी । अष्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २ दशमलव ८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्च दर हो। अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, एक वर्षको अवधिमा...

आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको...

रुबी साह हत्या प्रकरण अघिकाे भिडियो सन्देश सार्वजनिक

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। पासवानले हत्या गरेको स्वीकार गर्दै रुबी कि आमानै प्रमुख दोषी...

कृषि उपजहरूको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो...

वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिए

 गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । उनले सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको...

रातको समयमा बाटोमा एउटा सुटेकेस भेटियो

काठमाडौं । रातको समयमा बाटोमा एउटा सुटेकेस भेटियो । सुटकेस सामान्य थियो । बाहिरबाट डोरीले बाँधिएको थियो । सुटकेस देख्नेहरुले सोचे कसैको छुट्यो होला, वा कसैले बाटोमा झारेर गयो होला । त्यसमाथि नेपाल भारत...

उखु किसानको मागप्रति नेताहरुकाे ऐक्यबद्धता

काठमाडाैं । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानसँगै केहीबेर धर्नामा बसेर उखु किसानका माग...

ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प

झापा ।  ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन । मेची नदीमा पुल नभएका कारण...

इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले यातायातका साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ। पूर्वाधारबिना विदेशी प्रविधि भित्र्याएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपिने र यसले नेपालीको व्यक्तिगत विवरण विदेशी...

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । पाँचथर, फिदिम नगरपालिका-४ नुमा मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय...

RECENT POSTS

HOT NEWS