स्टारलिङ्क स्याटेलाइटहरू कक्षमा प्रक्षेपण
लस एन्जल्स । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्क स्याटेलाइटहरू कक्षमा पठाएको छ ।
स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान १०ः०४ बजे (स्थानीय समय अनुसार) सफलतापूर्वक प्रक्षेपण...
बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत चासो
काठमाडौं । उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत चासो देखाएको छ ।
सत्तारुढ दलले काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर उपसभामुख रानालाई हटाउने तयारी...
सार्वभौमसत्तासँग जोडिएको विषयमा सरकार चुप लाग्न नहुने
काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार नाका पुनः सञ्चालन गर्नका लागि नयाँ दिल्लीमा गरेको सम्झौताबारे सांसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा...
निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने जनाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन समयमै...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । उदयपुर, कटारी नगरपालिका-१ चुरियास्थित सडकमा दुधौलीबाट मिर्चैयातर्फ जाँदै गरेको ना.८ ख ५९४१ नम्बरको टिपरको वायरिङ तार सर्ट भई आगलागी हुँदा करिब १९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ, केपिलासगढी...
करेन्ट लागेर मृत्यु
स्याङ्जा । पुतलीबजार नगरपालिका-१ ठाडोलाईन डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-१ रंगपुर घर भएका २५ वर्षीय अरूण कुमार चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका-९ कोल्मास्थित नेटको काम गर्ने क्रममा बिजुलीको पोलमा...
उपराष्ट्रपति र भियतनामकी समकक्षीबीच भेट
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ ।
शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै...
टक्सार बजारमा सङ्ग्रहालय स्थापना
टक्सार । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना...
जिप दुर्घटना हुँदा १५ जना घाइते
वालिङ । स्याङ्जामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । स्याङ्जाको गल्याङदेखि कालीगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरकाे बोलेरो-जिप कालीगण्डकी गाउँपालिका–७ मिर्मी आरुचौरमा दुर्घटनामा परेको हो ।
जिप सडकबाट झण्डै...
सुटकेश भित्र महिलाको शव भेटिए
हेटौँडा । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ।
शनिबार राति करिब ८ बजे गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा...

























